बागचौरकोे विद्यालयमा विद्यार्थीले गरे ताला बन्दी
सल्यान । बागचौर नगरपालिकाका अधिकांश विद्यालयहरुमा विद्यार्थीले शिक्षक माग गर्दै तालाबन्दी गरेका छन् । महिनौँदेखि अनिवार्य विषयका शिक्षक नभएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर…
को बन्लान् मुल्तानका सुल्तान ?
मुल्तान रंगशालाको प्रसिद्धि २००४ मा भारतको पाकिस्तान भ्रमणपछि चुलिएको हो, यसै मैदानमा बुधबार नेपालले पाकिस्तानविरुद्ध एसिया कपमा प्रतिस्पर्धा गर्दै छ मुल्तान — मुल्तान क्रिकेट रंगशालाले खासै धेरै अन्तर्राष्ट्रिय क्रिकेटको आतिथ्य…
जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु
सुर्खेत । कर्णाली प्रदेश जुम्लाको सिंजामा केदारनाथ ऐतिहासिक महोत्सव आइतबार देखि सुरु भएको छ । ऐतिहासिक महोत्सवको आयोजना सिँजा गाउँपालिकाले गरेको हो । सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको…
मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सरकारी आवासको तालाचाबी
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौं आउँदा बसोबासका लागि संघीय सरकारले आवासको व्यवस्थापन गर्दै आएको थियो, उनीहरूको बसोबासमा मात्र मासिक ७ लाख ७० हजार खर्च हुन्थ्यो काठमाडौँ — सातै…
मुसीकोट नगरपालिकाका उपप्रमुखद्धारा हातपात कार्यालयमा तालाबन्दी
रुकुम पश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमारले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगर प्रमुख महेन्द्र…
नेपाल राष्ट्रिय युवा संघ कर्णाालीकाे अध्यक्षमा जीवन शाही
सुर्खेत । नेपाल राष्ट्रिय युवा संघ कर्णाालीकाे अध्यक्षमा जीवन शाही चयन भएका छन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्षसमेत भइसकेका उनी स्वास्थ्यकर्मी पनि हुन् । वीरेन्द्रनगरमा भएको युवा संघको…
ललिता निवास जग्गा प्रकरणमा तीन सय ७ जना प्रतिवादी बनाएर आज मुद्दा दायर
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर आज मुद्दा दायर हुँदैछ । जसमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन् । हिनामिनामा संलग्न रही पक्राउ परेका…
द लिड नेपालद्वारा आत्मरक्षा अभिमुखिकरण तालिम सम्पन्न
यस वीरेन्द्रनगर-४, सुर्खेत स्थित द लिड नेपाल संस्थाले वर्तमान परिस्थितीमा जातिय विभेदका कारण शिक्षाबाट वञ्चित महिला, युवा तथा बालबालिकाहरुको उच्चतम हितमा काम गर्दै आएको छ । समाजमा रहेको सामुदायिक समस्याको…
वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष २४ का तिर्थ रावल रहेका छन् । उनलाई प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट शंकास्पद…
झुम्का कारागारबाट यसरी निस्किए लालबहादुर
विराटनगर — ठगी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशमा नौ महिनादेखि थुनामा रहेका इटहरी-१९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा छुट्ने खबरपछि झुम्का कारागारमा बुधबार मानिसको चहलपहल अन्य दिनको तुलनामा बढी थियो ।…