
सुमग पोखरेलको ‘मायालु साबुन’ सार्वजनिक
प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७
|
शिव सत्याल, काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै आकर्षक