Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

समाचार

आध्यात्मिक जागरण को अभियानमा सालकोट

आध्यात्मिक जागरण को अभियानमा सालकोट

    प्रकाशित मितिः सोमवार, जेठ २९, २०७४       |
सालकोट, २८ जेष्ठ कश्यप गोत्रीय अधिकारी परिवार को आयोजनामा आध्यात्मिक जागरण तथा पितृउद्दार का उद्देश्यले पन्चपुरी नगरपालिका -२, सालकोट पैलेटे मा यहि मिति २०७४ साल जेष्ठ २३ गते देखि श्रीमदभाग्वत सप्ताह ज्ञानमहायग्य सन्चालन भैरहेको छ । प्रमुख बाचक दिनेश पाण्डे, उपबाचक पुरश्वतम बडाल, बिद्ववान पण्डितहरु धुुुर्व उपाध्याय, दुर्गा प्रसाद गौली, नारायण प्रसाद पौडेल, केशव शरण, शर्मा शरण बाट आध्यात्मिक ज