Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

समाचार

जागिरको लागि काम गर्ने मानसिकता त्याग्नुस र सेवाभाव सहित काम गर्नुस : मुख्यमन्त्री शाही

जागिरको लागि काम गर्ने मानसिकता त्याग्नुस र सेवाभाव सहित काम गर्नुस : मुख्यमन्त्री शाही

    प्रकाशित मितिः शुक्रबार, साउन २३, २०७७       |
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा सेवाभाव सहित काम गर्न कर्मचारीहरुलाई निर्देशन गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा गोष्ठिलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा रहेको गरीवि, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर उच्च सेवाभाव सहित काम गर्नुपर्नेमा जोड दिनुभयो । तुलनात्मक रुपमा अघिल्ला आ
नेपाल टेलिकमको कर्णाली प्रदेशको कार्यालय प्रदेश पाँच बाट संञ्चालितः कार्यालय नेपालगंज काम कर्णालीको

नेपाल टेलिकमको कर्णाली प्रदेशको कार्यालय प्रदेश पाँच बाट संञ्चालितः कार्यालय नेपालगंज काम कर्णालीको

    प्रकाशित मितिः बुधबार, साउन २१, २०७७       |
सुर्खेत । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ। प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश पाँचमा रहेको छ। टेलिकमले अहिले नेपालंगञ्जमा रहेर कर्णाली प्रदेशको बोड राखेर काम गरिरहेको छ। टेलिकमको प्रादेशिक कार्यालय अन्य प्रदेशमा हुदाँ सानो तिनो कामको लागी पनि धेरै समय लाग्ने गरेको छ। प्रादेशिक कार्यालयल
एक करोड चार लाख ५३ हजारको लागतमा सिम्तामा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी एक महिना नपुग्दै भत्कन थाल्यो

एक करोड चार लाख ५३ हजारको लागतमा सिम्तामा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी एक महिना नपुग्दै भत्कन थाल्यो

    प्रकाशित मितिः बुधबार, साउन १४, २०७७       |
गुणस्तरहिन साम्रागी प्रयोग भएको स्थानियको भनाई सुर्खेत । पुर्वीसुर्खेतको सिम्ता गाँउपालिका ५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ। मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाईटेक नर्सरी गुणस्तरहिन साम्रागीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो। सार्वजनिक खरिद नियमवाली विपरित सिम्ता हाईटेक नर्सरी उपभोक्ता समिति
विद्यार्थी नेता बिसीले दिए साझा घरका बालबालिकालाई कपडा

विद्यार्थी नेता बिसीले दिए साझा घरका बालबालिकालाई कपडा

    प्रकाशित मितिः बुधबार, साउन १४, २०७७       |
सुर्खेत । नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले साझा घर नेपालका बालबालिकालाई कपडा सहयोग गरेका छन् । वीरेन्द्रनगर–९ स्थित साझा घरमा रहेका १२ जना विपन्न तथा सडक बालबालिकालाई एक–एक जोरका दरले कपडा सहयोग गरेका हुन् । बुधबार उनका भाई पुष्प बिसीले साझा घर नेपालका सचिव तपेन्द्र विकलाई कपडा हस्तान्त्रण गरेका छन् । आर्थिक अवस्था कमजोर भएका विपन्न र सडक बालबालिकालाई कपडा सहयोग गर्न पाउँ
झुक्याएर गरिएको हस्ताक्षरप्रति वस्तुगत समितिद्धारा आपत्ति

झुक्याएर गरिएको हस्ताक्षरप्रति वस्तुगत समितिद्धारा आपत्ति

    प्रकाशित मितिः सोमवार, साउन १२, २०७७       |
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ अन्तरगतका विभिन्न वस्तुगत समितिहरुले आफुहरुलाई झुक्याएर गराएको हस्ताक्षरप्रति आपत्ति जनाएका छन् । वस्तुगत समितिहरुबाट सिफारिस भई उद्योग वाणिज्य संघको कार्यसमितिमा एक जना मनोनित सदस्य हुने व्यवस्था बमोजिमको स्वार्थका लागि सुर्खेत उद्योग वाणिज्य संघका केहि व्यक्तिले सोमबार घरमैं आएर विषयवस्तुको जानकारी नदिई झुक्याएर माइन्युटमा गराइएको हस्ताक्षरप्रति सोमबार नै
लेकबेशीमा नदीजन्य पदार्थको अत्याधिक दोहनःअबैध क्रसर उद्योग बन्द गर्न निर्देशनात्मक तिन बुँदे आदेश

लेकबेशीमा नदीजन्य पदार्थको अत्याधिक दोहनःअबैध क्रसर उद्योग बन्द गर्न निर्देशनात्मक तिन बुँदे आदेश

    प्रकाशित मितिः आइतवार, साउन ११, २०७७       |
नगरपालिकाद्धारा निर्देशन पालना गर्न आलटाल सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतले लेकवेशी नगरपालिकामा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग गैरकानुनी रुपमा संञ्चालन भएको ठहर गरेको छ। लामो समयदेखि गैरकानुनी रुपमा सञ्चालन भएका उद्योगहरुले मापदण्ड विपरीत चिङगाड खोला,खहरे खोलामा बालुवा उत्खनन र संकलन गरेको पाईएको समितिले बताएको छ। समन्वय समितिको बैठकले लेकबेशी नगरपालिकालाई पत्र लेख्दै
वीरेन्द्रनगर नगरपालिकालाई उच्च अदालतको कारण देखाउ आदेश जारी

वीरेन्द्रनगर नगरपालिकालाई उच्च अदालतको कारण देखाउ आदेश जारी

    प्रकाशित मितिः बिहीबार, साउन ८, २०७७       |
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले असामावेशी विज्ञापनबाट २० जना विद्यालय नर्स भर्ना गरेको विरुद्धमा बुधवार दर्ता गरिएको रिटमा उच्च अदालत सुर्खेतले विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेको एकल इजलाशले विपक्षीका नाउँमा विहीवार कारण देखाउ आदेश जारी गरेको हो । दलित नागरिक समाजका अगुवाहरुले नगरपालिकाले विद्यालय नर्स भर्नामा असमावेशी विज्ञ
व्यवसायी ढकालले गरे घरभाडा छुट

व्यवसायी ढकालले गरे घरभाडा छुट

    प्रकाशित मितिः बिहीबार, साउन ८, २०७७       |
सुर्खेत । सुर्खेतको बीरेन्दनगर नगरपालिका वडा न ३ पतेनी मार्गमा रहेको बिशाल मिनिमार्केटमा रहेर विभिन्न ब्यवसाय गर्दै आईरहेका व्यवसायीहरुले तिर्नुपर्ने घरभाडा छुट गरिएको छ ।नेपाल सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनको अवधिमा घर बहालमा बस्नेहरुको घरभाडा छुट दिन गरेको आग्रह अनुसार सुर्खेतका व्यवसायी तथा समाजसेवी विशाल ढकालले बैशाख महिनाको कोठाभाड़ा बापतको पैसट्ठि हजार पाँच सय रुपैया छुट दिएका छन
चौकी इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

चौकी इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

    प्रकाशित मितिः बुधबार, साउन ७, २०७७       |
सुर्खेत । पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ।सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत २७ वर्षीय प्रहरी जवान नरेन्द्र खड्का बैशाख २९ गते चौकीदेखि ७ सय मिटर टाढा मृत भेटिएका थिए।प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निर
नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सुर्खेतबाट आचार्य नियुक्त

नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सुर्खेतबाट आचार्य नियुक्त

    प्रकाशित मितिः सोमवार, साउन ५, २०७७       |
सुर्खेत । कांग्रेस सभापति शेरबहादुर देउवाले महिला विभागको गठन गर्नुभएको छ । देउवाले आज कांग्रेसको विधान, ०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा ३८ जनालाई नियुक्त गर्नु भएको हो । जसमा सुर्खेतबाट खगिसरा आचार्य सहित ३७ जना सदस्यहरु छन् । २०४६मा प्रजातन्त्रकाे पुनर्बहाली भए संगै बिद्यालयमा अध्ययनरत अवस्था देखि नेविसंघमा रहेर राजनितिकाे सुरुवात गर्नुभ