
नेपाल सुशासन अभियान द्वारा साइबर सुरक्षा बारे जानकारी
प्रकाशित मितिः बिहिबार, माघ ८, २०७७
|
बुलबुले खबर , काठमाडौ । "नेपाल सुशासन अभियान" द्वारा साइबर सुरक्षा बारे जानकारी दिदै आई टि मार्फत देशलाई कसरी बिकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सुशासन अभियानका डा. रामहरी सुबेदीले सो जानकारी दिनु भएको हो ।
कार्यक्रम ओम समाज डेन्टल हस्पिटलको प्राङणमा सम्पन्न भएको थियो भने अतिथीहरुमा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभा