
बौद्धको २०औं साधारणसभा जुम्लाबाट सुरु
प्रकाशित मितिः सोमवार, पुस ६, २०७७
|
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि को २० औं वार्षिक साधारण सभा अन्तर्गत एकाइ नं १ को एकाइ भेला जुम्लामा सम्पन्न भएको छ ।सहकारी मन्त्रालयले जारी गरेको साधारण सभा संचालन निर्देशिका र सहकारी नियम अनुसार एकाइ भेला मार्फत बार्षिक साधारणसभाका कार्यक्रमहरु संचालन गर्नु पर्ने भएकाले संस्थाले सदस्यहरुलाई सात इकाइमा विभाजन गरि क