Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

विज्ञान/प्रविधि

दूरसंचारको क्रान्तिकारी योजना, तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र देशैभर

दूरसंचारको क्रान्तिकारी योजना, तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र देशैभर

    प्रकाशित मितिः बुधबार, असार २८, २०७४       |
काठमाडौँ । तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पुर्‍याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। सङ्घीय संरचना अनुरुप दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधिकरणले ब्रोडब्याण्ड इण्टरनेट विस्तार गर्न लागेको हो। यसरी विस्तार गरिने इण्टरनेट सबै जिल्लामा दुई वर्षसम्म निःशुल्क उप
विदेशी विज्ञापन हटाए सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा

विदेशी विज्ञापन हटाए सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा

    प्रकाशित मितिः आइतवार, असार २५, २०७४       |
२५ असार, काठमाडौं । सरकारले ‘क्लीन फीड’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति-२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्
१० वर्षको भयो आइफोन, जानौँ केही रोचक कुरा

१० वर्षको भयो आइफोन, जानौँ केही रोचक कुरा

    प्रकाशित मितिः शनिबार, असार १७, २०७४       |
एप्पल कम्पनीको पहिचान बनेको लोकपि्रय प्रडक्ट आइफोन १० वर्षको भएको छ । एप्पलले सन् २००७ को जून २९ मा पहिलो आइफोन लञ्च गरेको थियो । पहिलो आइफोन एक टू जी फोन थियो र केवल एटी एण्ड टी नेटवर्क मात्र सपोर्ट गर्दथ्यो । पहिलो आइफोन देखि लिएर यी १० वर्षमा आइफोनका विभिन्न भर्सन लञ्च भैसकेका छन् र आइफोन विश्वमा अहिलेसम्मकै सबैभन्दा सफल स्मार्टफोन सिरिज बन्न सफल भएको छ । एप्पलका सहसस्थापक स्टिभ जब्सले सबैभन
लञ्च हुनुअघि नै लिक भयो आइफोन एटका फिचर्स

लञ्च हुनुअघि नै लिक भयो आइफोन एटका फिचर्स

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सका जानकारी खुलासा भइसकेका छन् । आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन एटका फिचर्सका बारेमा कुनै पुष्टि गरेको छैन तथापि विभिन्न श्रोतहरुलाई उधृत गर्दै अहिलेसम्मकै अत्याधुनिक भनिएको यो फोनका बारेमा अनेक तथ्य बाहिर बाहिर आइरहेका छन् । आइफोन एटको लिक
टर्कीद्वारा विकिपिडिया प्रयोगमा प्रतिवन्ध

टर्कीद्वारा विकिपिडिया प्रयोगमा प्रतिवन्ध

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
अङ्कारा : टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाल जनाएको छ। टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो। टर्कीको
एनसेलले १५ सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउदैँ

एनसेलले १५ सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउदैँ

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अबको सात महिना भित्रमा देशको १५ प्रतिशत जनसंख्यालाई फोरजी सेवामा पहुँच दिने जनाएको छ । कम्पनीले सरकारबाट चौथो पुस्ताको फोरजी सेवा संचालनका लागि अनुमति पाएपछि आक्रामकरुपमा सेवा विस्तारको योजना सार्वजनिक गर्दै सो कुरा बताएको हो । सात महिना भित्र अर्थात २०१७ को अन्त्य सम्ममा देशका १५ प्रमुख सहरहरुमा फोरजीे सेवा संचालनमा ल्याउने एनसेलले जनाएको छ । क
स्मार्टफोन बिक्रीमा गुगल पछाडि

स्मार्टफोन बिक्रीमा गुगल पछाडि

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
गुगलले आफ्नो पछिल्लो स्मार्टफोन पिक्सलको धमाकेदार बिक्री गर्न नसकेको देखिएको छ । स्मार्टफोन बजारमा दमदार उपस्थिति जनाउन नसक्दा गुगलले पछिल्लो ८ महिनामा केवल १० लाख मात्र पिक्सल स्मार्टफोन बिक्री गर्न सकेको छ । यद्यपि, गुगलले आफ्नो स्मार्टफोन बिक्रीको विषयमा कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तथापि, पिक्सल स्मार्टफोन प्रयोगकर्ताले मात्र डाउनलोड गर्ने एक एपको डाउनलोड संख्याको आधारमा गुगलको पछिल्ल
इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ । फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर
गुगलमाथि सवा खर्ब रुपैयाँ जरिवाना

गुगलमाथि सवा खर्ब रुपैयाँ जरिवाना

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट जाएन्ट गुगलमाथि झण्डै सबा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ । ऋाफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पूराएको आरोपमा गुगलमाथि इयूले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो । गार्जियनका अनुसार पेरिस तथा बर्लिनका प्रमुख नेताहरुका साथै गुगलका प्रतिद्धन्दी कम्पनीहरुले युरोपेली आयोगका प्रतिस्पर्धा आयुक्त माग्