Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

विज्ञान/प्रविधि

वर्ल्डलिंकको सुर्खेत शाखा उद्घाटन

वर्ल्डलिंकको सुर्खेत शाखा उद्घाटन

    प्रकाशित मितिः शुक्रबार, भदौ ८, २०७५       |
भदौ ८, सुर्खेत । वर्ल्डलिंक कम्युनिकेसन सुर्खेत शाखाले सुविधा सम्पन्न नयाँ कार्यालयकाे उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच वर्ल्डलिंक कम्युृनिकेसनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अधिकृत नेपालले १० बर्ष देखि सुर्खेतमा सुरु भएको र निकै राम्रो काम भएको बताए । ग्राहकहरुको सकारात्मक सदभावले गर्दा हिजोको सानो सेवालाई बढाउँदै
पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा फ्रि वाईफाई सेवा सुरु

पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा फ्रि वाईफाई सेवा सुरु

    प्रकाशित मितिः शुक्रबार, जेठ १८, २०७५       |
अमर कार्की बाबियाचाैर, १८ जेठ सुर्खेत बजार क्षेत्रका चिया पसलमा चिया पिउदै गरेका ग्राहकहरु शुक्रबार माेवाईल चलाउदै थिए । काेहि फेसबुकमा, काेहि अनलाइन समचार पढ्दै थिए त काेहि ईमेल इन्टरनेट चलाउदै थिए । चाेक चाेकमा स्थानीय नागरिक हरु खुसी देखिन्थे । यसकाे कारण हाे नि:शुल्क ईन्टरनेट सेवा संचालन । बिहिवार साझदेखि पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा नि:शुल्क वाईफाई सेवा सुचारू गरिएको छ । बाबियाच
क्यानको सहयोगले डिजिटल प्रदेश बनाउन सकिन्छ  : मन्त्री ज्वाला

क्यानको सहयोगले डिजिटल प्रदेश बनाउन सकिन्छ  : मन्त्री ज्वाला

    प्रकाशित मितिः शनिबार, जेठ १२, २०७५       |
१२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कम्प्यूटर एशोसियसन महासंघ (क्यान) को सहयोगले कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउन सम्भव भएको बताउनु भएको छ । स्मार्ट सिटीको अवधारणा, साइबर सुरक्षा र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री ज्वालाले भन्नुभयो, कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रुप
खानेपानीको बिल मोबाइलबाटै तिर्न सकिने

खानेपानीको बिल मोबाइलबाटै तिर्न सकिने

    प्रकाशित मितिः बुधबार, बैशाख २६, २०७५       |
सुर्खेत, २६ वैशाख । कर्णाली प्रदेशको राजधानीमा सुर्खेतका स्थानीयले पानीको बील अब मोबाइलबाटै तिर्न सक्ने भएका छन् । सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्था पानीको रकम मोबाइलबाटै तिर्न सकिने भएको हो । इसेवासँगको सहकार्यमा संस्थाले बुधबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी इ सेवाबाट विल भुक्तान गर्ने सेवाको सुरुवात गरेको हो । भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्गबहादुर खत्
स्वप्न सुमन र कमल खत्री सुर्खेत आउदै

स्वप्न सुमन र कमल खत्री सुर्खेत आउदै

    प्रकाशित मितिः बुधबार, बैशाख ५, २०७५       |
  बैशाख ५, सुर्खेत । युवा पुस्ताका एकदमै चर्चित गायकहरु स्वप्न सुमन र कमल खत्री सुर्खेत आउने भएका हुन । वल्र्डलिंक कम्यूनिकेशनस प्रा.लि. ले आयोजना गरेको “छिटो भनेकै वल्र्डलिंक” नामक सांगितिक कार्यक्रमको लागि यि दुई गायक सुर्खेत आउन लागेका हुन । आउने बैशाख ८ गते शनिवारको दिन घण्टाघर चौकमा हुनगइरहेको उक्त सांगितिक कार्यक्रममा यि दुई गायकको प्रस्तुति रहनेछ । साथै स्थानिय गायक त
काँग्रेस निकट इन्जिनियरहरुको चुनावमा शंकर प्रसाद पण्डित निर्वाचित, मुकेश काफ्ले पराजित

काँग्रेस निकट इन्जिनियरहरुको चुनावमा शंकर प्रसाद पण्डित निर्वाचित, मुकेश काफ्ले पराजित

    प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४       |
काठमाडौं। नेपाली प्रजातान्त्रिक ईन्जिनियर्सहरुको छाता संगठन सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स नेपाल, सिडेनको पाँचौ कार्यकारिणी समितीको निर्वाचनमा शंकर प्रसाद पण्डित निर्वाचित भएका छन्। पण्डितले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मुकेश काफ्लेलाई हराएका हुन्। काफ्ले कुलमान घिसिङ भन्दा अगाडीका कार्यकारी निर्देशक थिए। पछिल्लो समयमा लोडसेडीङका बारेका समाचारहरुले उनलाई बि
सञ्चार राज्यमन्त्रीलाई राष्ट्रिय फोटोपत्रकार समुह केन्द्रको ज्ञापनपत्र

सञ्चार राज्यमन्त्रीलाई राष्ट्रिय फोटोपत्रकार समुह केन्द्रको ज्ञापनपत्र

    प्रकाशित मितिः मंगलबार, चैत्र २०, २०७४       |
काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापन पत्र बुझ्दै उनले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताए । फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गदै उनले फोटोपत्रकारको रचन
“कर्णालीमा ढुक्क सग लगानी गर्नुस, लगानीको सुरक्षा र नाफाको  ग्यारेण्टी सरकारले दिन्छ”

“कर्णालीमा ढुक्क सग लगानी गर्नुस, लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ”

    प्रकाशित मितिः आइतवार, चैत्र १८, २०७४       |
चैत १८ , सुर्खेत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने वताउनुभएको छ । लगानीकर्ताको लगानी नउठुन्जेल सम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति वनाउने उहाँको भनाई छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाही

एनालग टेलिभिजन अब बन्द

    प्रकाशित मितिः बिहीबार, चैत्र १५, २०७४       |
काठमाडौं । सरकारले एनालग प्रविधिमा सञ्चालित टेलिभिजन बन्द गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार केवल डिजिटल नेटवर्कलाई प्रश्रय दिन एनालग टेलिभिजन बन्द गराउने निर्णय गरेको हो। अब एनालग प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गरे कारवाही गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले बताए । ‘अब नगरपालिकाभित्र एनालग टेलिभिजन सञ्चालन गर्न पाइनेछैन,’ ढकालले भने, ‘त्यस्तो भेट
पर्यटन मन्त्री विमानस्थलको निरीक्षणमा

पर्यटन मन्त्री विमानस्थलको निरीक्षणमा

    प्रकाशित मितिः मंगलबार, चैत्र १३, २०७४       |
चैत १३, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सुर्खेत विमानस्थलको पुर्वाधारको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुढाले सुर्खेतको विमानस्थलको निरीक्षण गर्ने क्रममा मंगलवार यस्तो निर्देशन दिनुभएको हो । यही चैत्र २१ गते देखी काठमाडौं देखी कर्णालीको राजधानी सुर्खेत सम्म सिधा हवाई सेवा सञ्चालन हुने तयारी भईरहेको बेलामा मन्त्री बुढाले सुर्खेत विमान्स