
महानगरिय ट्राफिक प्रहरीको “जनचेतनाको लागि संगितिक डमी अभियान” को शुभारम्भ संगै वरिष्ठ चलचित्रकर्मीहरुलाई सम्मान
प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७
|
काठमाडौं, २०७७ कात्तिक २२ गते । महानगरिय ट्राफिक प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रम बिच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको सुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुह