
भौतिकशास्त्री स्टेफन हकिङ्काे निधन
प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४
|
काठमाडौं । भौतिकशास्त्री स्टेफन हकिङ्को निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको परिवारले पुष्टि गरेको छ । हकिङले, ब्ल्याक होल्स र सापेक्षता सहित अ ब्रिफ हिष्ट्री अफ टाइम लगायत विज्ञानका थुप्रै किताब लेखेका छन् ।
हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले, आफ्ना बाबु आजै बितेको भन्दै आफुहरु मर्माहत भएको बताएका छन् । उनीहरुले भनेका छन्, “उनी महान् वैज्ञानिक थिए र अद्भुद मान्छे थिए, उनको काम