Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

स्वास्थ्य

श्वासको गन्ध कसरी हटाउने ?

श्वासको गन्ध कसरी हटाउने ?

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको अनुपयुक्त आनीबानीसमेत झल्काइरहेको हुन्छ । मुख र पेटका विभिन्न रोग र सरसफाइको कमीका कारण सास गन्हाउँछ । यस्तो बेला अपनाउनुहोस् केही सजिला उपाय : १. आफ्नो सरसरफाइको बानीको मूल्याङ्कन गर्ने दाँत माझ्नु र जिब्रो सफा गर्नु श्वास गनाउने समस्याबाट मुक्ति