Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

मनोरञ्जन

‘पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ’

‘पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ’

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
परिपक्व अभिनयका लागि चर्चित इरफान खान फरक–फरक विधाका फिल्म गरिरहन्छन् । बलिउड हुँदै हलिउडका केही फिल्म गरिसकेका उनको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ समीक्षकबाट रुचाइएको फिल्म हो । पछिल्लो समय इरफान हलिउड फिल्म ‘पजल’मा काम गर्दैछन् । उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानी ः तपाईंको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ सामाजसँग निकट फिल्म थियो । कमेडीकै कारण फिल्मले राम्रो गर्यो । कमेडी गर्न कत्तिको स
मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् । चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् । नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त भएको भन्दै नम्रताले करिअरलाई पनि ए
साहरुखले हल कब्जा गर्दा ‘भूइमान्छे’ पछि सर्‍यो

साहरुखले हल कब्जा गर्दा ‘भूइमान्छे’ पछि सर्‍यो

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइमान्छे’ को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरेको चलचित्रको निर्माणपक्षले उक्त मितिमा हल नपाउने भएपछि प्रदर्शन मिति सारेको हो । बलिउड सुपरस्टार नायक साहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ले साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूइमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरे
को-को भए ‘मिस्टर एण्ड मिस एसइइ’

को-को भए ‘मिस्टर एण्ड मिस एसइइ’

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
गत साल राजधानीका विभिन्न स्कुलबाट ‘एसइइ’ दिएका किशोर किशोरीबिच रिवन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिष्टर एण्ड मिस एसइइ अफ द इयर २०१७’ घोषणा भएको छ । यो प्रतियोगीताको तेस्रो संस्करणमा प्रन्सल मगर ‘मिष्टर एसइइ अफ द इयर २०१७’ तथा बन्सिका गौतम ‘मिस एसइइ अफ द इयर २०१७’ भएकी छन् । प्रतियोगिताको किशोरतर्फ विवेक नगरकोटी फष्ट रनरअप र निमेष तामाङ सेकेण्ड रनरअप भए । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा