
संस्कृतविद सत्यमोहन जोशी अभिनित राष्ट्रियभावको गीतको भिडियो छायांकन सकियो, चाडै रिलिज गर्ने तयारी
प्रकाशित मितिः शनिबार, पुस २५, २०७७
|
काठमाडौ । समाज सेवी ब्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठको निर्णाण तथा रोशनी केसीको निर्देशन र बिक्रम स्वारको कोरीयोग्राफी रहेको देवीका बन्दना तथा राजन इशानको स्वर तथा आनन्द अधिकारिको शब्द अनी रामशरण उप्रेतीजीको छायाकंन रहेको राष्ट्रियभावको " सच्चा नेपाली" बोलको गितको भिडियो तीन चरणको सुटीड्ग पश्चात संस्कृतविद आदरणीय सत्यमोहन जोशीको अन्तीम छाँयाकन पछी समाप्त भएको छ भने सम्भव