Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

अर्थ/वाणिज्य

अब उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स, यसै साताबाट पोखरामा

अब उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स, यसै साताबाट पोखरामा

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
काठमाडौं । सरकारले यसै सातादेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ । यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानक
बोइङ खरिदका लागि म्याद गुज्रेपछि आवेदन, फेरि टेन्डर खोलिने

बोइङ खरिदका लागि म्याद गुज्रेपछि आवेदन, फेरि टेन्डर खोलिने

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
काठमाडौं । नेपाल बायु सेवा निगमको बि ७५७-२०० बोइङ लिलामीमा राखिएको लामो सयम बितेको छ । सो बोइङ खरिदका लागि गत जेठ ३० गते एक आवेदन पर्‍यो तर टेण्डरको म्याद नाघिसकेपछि । जेठ २९ गतेसम्म म्याद राखेर नेपाल बायु सेवा निगमले गत जेठ १५ गते सुचना निकालेको थियो । बोइङ लिलामीका लागि जारी गरेको यो दोस्रो सूचना थियो । पहिलो सुचनामा कुनै पनि आवेदन नपरेपछि दोस्रो पटक पुन टेण्डर खोलिएको थियो । नेपाल बाय
कर्जा जान छाडेपछि घट्यो निक्षेपको ब्याजदर

कर्जा जान छाडेपछि घट्यो निक्षेपको ब्याजदर

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
काठमाडौं । महंगो ब्याजदरको कारण कर्जा लगानी विस्तार लगभग रोकिएपछि बैंकहरु निक्षेपको ब्याजदर घटाउन लागि परेका छन् । आइतबार मात्रै जनता बैंकले मुद्दती बचतको ब्याजदर केही घटाएको छ । ‘समग्र क्षेत्रको अवस्था हेर्ने हो भने अहिले निक्षेपमा औसत ९ प्रतिशत ब्याजदर दिदा १६ देखि १७ प्रतिशतमा कर्जा लगानी गर्नु परेको छ, अब १३ प्रतिशत ब्याज दिएर निक्षेप लिँदा कतिमा लागनी गर्ने भन्ने समस्या भएको छ,’ जनता ब
नेप्से दोहोरो अंकले घट्यो, नयाँ बिमा कम्पनीले तान्यो लगानी

नेप्से दोहोरो अंकले घट्यो, नयाँ बिमा कम्पनीले तान्यो लगानी

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ विन्दुमा आइपुगेको छ । बजार सकारात्मक दिशामा अगाडी बढ्न सक्ने खबरहरु बजारमा प्रवाहित नभएकोले पनि बजार बढ्न नसकेको सरोकारवालाहरु बताउछन् । ‘अहिले कम्पनीहरुको प्राथमिक तथा नयाँ सेयर निष्कासन (आइपीओ/एफपीओ) भइरहेको छ, नयाँ बिमा कम्पनीहरुमा पनि ठुला लगानीकर्ताहरुको रकम लग