Loading... 19 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

अर्थ/वाणिज्य

अशोक लेलेन्ड को दोस्त पलस गाडी सार्बजनिक

अशोक लेलेन्ड को दोस्त पलस गाडी सार्बजनिक

    प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       |
सुर्खेत २७, पुस । अशोक लेलेन्ड दोस्त पलस गाडि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । उक्त गाडिको उद्घाटन नेपाल राष्टिय यातायात ब्यबसायी संघका केन्दीय अध्यक्ष योगेन्द्र राज कर्मचार्य र महासंघका सचिव सरोज सिटौलाले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियोे । अशोक लेलेन्ड दोस्त पलस गाडि यस सेगमेन्टमा सबैभन्दा भारवान क्षमता भएको २ बर्ष अथवा १ लाख किलोमिटर समय
सन्राइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय

सन्राइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय

    प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       |
पौष २७, सुर्खेत । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल , र प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । प्रादेशिक कार्यालयहरुले आफ्नो म
मेला–महोत्सव व्यवस्थापन कार्यविधि तयार

मेला–महोत्सव व्यवस्थापन कार्यविधि तयार

    प्रकाशित मितिः सोमवार, पुस १६, २०७५       |
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अबदेखि एउटा संस्थाले तीन वर्षमा एक पटक मात्रै मेला वा महोत्सव लगाउन पाउने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले तयार गरेको कार्यविधिमा यस्तो व्यवस्था गरिएको हो। कार्यविधिमा महोत्सवको मुल आयोजक तीन वर्षभित्र नदोहोरिने गरी स्वीकृति दिने व्यवस्था गरिएको छ। मेला महोत्सवको समयमा विरोध हुन थालेपछि नगरपालिकाले उक्त व्यवस्थासहितको ‘मेला–महोत्सव व्यवस्थापन कार्यविधि–२०७५’
कर्णालीमा बजेट कार्यान्वयन सुस्त

कर्णालीमा बजेट कार्यान्वयन सुस्त

    प्रकाशित मितिः शुक्रबार, पुस ६, २०७५       |
सुर्खेत, ६ पौष । कर्णाली प्रदेशमा विकास बजेट कार्यान्वयनमा सुस्त देखिएको छ । संरचना निर्माण नहुनु र साझा तथा कतिपय एकल स्थानीय तहहरुलाई अधिकारका विषयमा केन्द्र सरकारबाट संघिय कानुन बनाउने अख्तियारी नआएकाले विकास बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गर्न नसकेको हो । मन्त्रालयले प्रथम चौमासिक बजेट खर्च बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ४ अर्ब ६४ करोड ६३ लाख ५६ हजार बजेट खर्च भ
संघलाई सबैको साझा बनाउँछु’ : नवनिर्बाचित अध्यक्ष रावत

संघलाई सबैको साझा बनाउँछु’ : नवनिर्बाचित अध्यक्ष रावत

    प्रकाशित मितिः सोमवार, पुस २, २०७५       |
सुर्खेत, २ पौष । सुर्खेत उद्योग बाणिज्य संघलाई सबैको साझा थलो बनाएर बाहिरिएका व्यापारीहरुलाई गोलबद्ध गराउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले जनाएका छन् । बुलबुलेखबर संग कुरा गर्दै रावतले विगतभन्दा सबै व्यापारिहरुलाई गोलबद्ध गराएर अघि बढाउन प्रयत्नशील रहने प्रतिवद्धता जनाएका हुन् । ‘व्यापारिक क्षेत्रमै लामो अनुभव रहेकाले असन्तुष्ट व्यापारीहरुका माग समेत आफूले सम्बोन्धन गरेर संघल
सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा रावत विजयी

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा रावत विजयी

    प्रकाशित मितिः सोमवार, पुस २, २०७५       |
सुर्खेत, २ पौष । सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए । अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का (७८९), उद्योग उप
सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा, २२ पदका लागि ४३ जनाको उम्मेदवारी

सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा, २२ पदका लागि ४३ जनाको उम्मेदवारी

    प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५       |
सुर्खेत, २६ मंसिर । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा होमिएको छ । यहीँ मंसिर २९ गते हुने संघको नयाँ नेतृत्वका लागि बुधबार लोकतान्त्रिक र संयुक्त उद्योगी–व्यवसायीको प्यानलले मनोनयन दर्ता गरेर चुनावी मैदानमा होमिएका हुन् । २२ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । बुधवार उम्मेदवारी मनोनयनको अवधिमा धनबहादुर रावतको प्यानल र प्रकाश उप्रेतीको प्यानलबाट
सुर्खेत उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्षहरु भन्छन् : नयाँ कार्यसमिति सर्वसम्मत होस्

सुर्खेत उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्षहरु भन्छन् : नयाँ कार्यसमिति सर्वसम्मत होस्

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
मंसिर २३, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतका वस्तुगत समितिका अध्यक्षहरुले संस्थाको आगामी निर्वाचनबाट आउने नयाँ कार्यसमिति सर्वसम्मत रुपमा आउन सक्नु पर्ने बताएका छन् । वीरेन्द्रनगरमा आज रफत संचार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित वस्तुगत समितिका अध्यक्षहरुले यस्तो बताएका हुन् । यही मंसिर २९ गते शनिबारका लागि संघको निर्वाचन मिति तय गरिएको हो । संघले मंगलबार मतदाता
राष्ट्रिय बाणिज्य बैंकमा टोकन प्रणाली लागु, हट्यो लाइन लाग्नु पर्ने झन्झट

राष्ट्रिय बाणिज्य बैंकमा टोकन प्रणाली लागु, हट्यो लाइन लाग्नु पर्ने झन्झट

    प्रकाशित मितिः बिहीबार, मंसिर ६, २०७५       |
सुर्खेत, ६ मंसिर । राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतमा टोकन प्रणाली लागु गरिएको छ । सेवाग्राहीको भिडले प्रभावकारी सेवा नपाएको गुनासो गर्न थालेपछि बिहिबारदेखी बैंकले टोकन प्रणाली लागु गरेको हो । सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा दिन टोकन प्रणाली लागु गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतका प्रवन्धक अरुण ढुंगानाले जानकारी दिए । टोकन प्रणाली लागु गरेसंगै अब ग्राहकहरुलाई लामो समयसम्म ला
कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव आजबाट शुरु (फोटो फिचर सहित)

कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव आजबाट शुरु (फोटो फिचर सहित)

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ९, २०७५       |
कार्तिक ९, सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरको बुद्धपथमा बुद्ध सरोवर निमार्णार्थ महोत्सव शुरु भएको छ । नेपाल आदिवादी जनजाति महासंघ सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको खुलामञ्चमा शुक्रबारदेखि ‘कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव’ शुरु भएको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गरेका छन् । कार्यक्रममा बोल्