
नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर—घरमा
प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७
|
कोभिड—१९ महामारिका कारण प्रतिबन्धको दौरान अन्नपूर्ण ट्राभल एण्ड टुर्सतथाहुलास रेमिटान्सद्वारा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवा
काठमाडौं । वेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदान र भुक्तानीको अग्रणीले अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।
एजेन्टहरुको होम डेलिभरी