Loading... 19 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

राेचक

पार्किङका लागि समय छैन, पसलभित्रै छिराए कार (भिडियो)

पार्किङका लागि समय छैन, पसलभित्रै छिराए कार (भिडियो)

    प्रकाशित मितिः सोमवार, असार ५, २०७४       |
  जतिबेला हामी कतै बाहिर निस्कन्छौं पार्किङ हाम्रो लागि सबैभन्दा ठूलो समस्या बन्ने गर्दछ । पार्किङका लागि स्थान खोज्दा समय पनि बर्बाद हुने । यो समस्याबाट बच्नका लागि चीनका एक व्यक्तिले आफ्नो गाडीलाई सिधै पसलमा छिराएका छन् । यसो किन गरेको भन्ने प्रश्न सोध्दा उनले पार्किङ गरेर समय बर्बाद गर्न नचाहेको बताए । पूरा घटना सिसिटिभी क्यामरामा रेकर्ड भएको छ । पिपल्स डेली चाइनाको फेसबुक पेज