
सिद्धबाबा निर्दोस साबित, बलात्कारको आरोप झुटो
प्रकाशित मितिः सोमवार, मंसिर २२, २०७७
|
सुनसरी । हिन्दु धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सिद्धबाबालाई बलात्कारको आरोप लगाउने ती युवती र केही षडयन्त्रकारीहरुको प्रयास असफल भएको हो ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग झुटो भएकाले दावी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाई दिएको छ । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाई पाउने ठहर भएको ज