Loading... 1 March 2021|   सोमवार, फाल्गुन १७, २०७७   

नेपाल सुशासन अभियान द्वारा साइबर सुरक्षा बारे जानकारी

  |  170 Views

बुलबुले खबर , काठमाडौ । “नेपाल सुशासन अभियान” द्वारा साइबर सुरक्षा बारे जानकारी दिदै आई टि मार्फत देशलाई कसरी बिकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सुशासन अभियानका डा. रामहरी सुबेदीले सो जानकारी दिनु भएको हो ।

कार्यक्रम ओम समाज डेन्टल हस्पिटलको प्राङणमा सम्पन्न भएको थियो भने अतिथीहरुमा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरे, उपाध्यक्ष रामेश्वर केसी पूर्व प्रहरी अधीकृत रमेश खरेल, पूर्व सचिव देबेन्द्र सिटौला ,वरिष्ठ राजनीतिज्ञ एवम समाजसेवी चिजकुमार श्रेष्ठ तथा कलाकार तथा निर्देशक निर्मल शर्माको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, माघ ८, २०७७     7:04:17 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *