Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

संस्कृतविद सत्यमोहन जोशी अभिनित राष्ट्रियभावको गीतको भिडियो छायांकन सकियो, चाडै रिलिज गर्ने तयारी

  |  45 Views

काठमाडौ । समाज सेवी ब्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठको निर्णाण तथा रोशनी केसीको निर्देशन र बिक्रम स्वारको कोरीयोग्राफी रहेको देवीका बन्दना तथा राजन इशानको स्वर तथा आनन्द अधिकारिको शब्द अनी रामशरण उप्रेतीजीको छायाकंन रहेको राष्ट्रियभावको ” सच्चा नेपाली” बोलको गितको भिडियो तीन चरणको सुटीड्ग पश्चात संस्कृतविद आदरणीय सत्यमोहन जोशीको अन्तीम छाँयाकन पछी समाप्त भएको छ भने सम्भवत अहीले सम्मकै धेरै चर्चीत नेपाली कलाकारहरुको एकैसाथ अभीनय रहेको यो गितको भिडियो चाडै रिलीज गर्ने तयारी रहेको जानकारी निर्माण समुहले दिएका छन ।

 

प्रकाशित मितिः शनिबार, पुस २५, २०७७     2:10:38 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *