सुर्खेत । जिल्ला खेलकुद बिकास समितीले अन्तराष्ट्रिय पावरलिफ्टीड नेपालकी एक्ली चेली कर्णाली प्रदेशकी महिलालाइ दुइ स्वर्ण पदक दिलाए बापत स्वागत तथा सम्मान गरेको छ ।
प्रमुख अतिथि मुख्य मन्त्री कार्यालय समन्य बिग्य झक्क बहादुर मल्ल (सुदिप)ले प्रदेश सरकारले अन्तराष्ट्रिय पदक बिजेता साथै इतिहास रच्न सफल कर्णाली प्रदेशकी खेलाडीलाइ प्रदेश सरकारले उचित तथा सान्दरभिक पुरुस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ साथै छिट्टै प्रदेश खेलकुद परीषद र जिल्ला खेलकुद गठन गरेर राष्ट्रिय प्रतियोगीता कर्णाली प्रदेशमा सम्पन्न गर्ने प्रतीबद्दता गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद गर्नका लागि कर्णाली प्रदेश हरेक कुरा बाट सक्षम भएको पनि जानकारी दिनुभयो । पुर्बाधारका कुरा छन, तिन बर्षमा सम्पुर्ण पुर्बाधार तयार गर्ने प्रतीबद्दता पनि गर्न चाहान्छौ, उहाले भन्नुुुभयो ।
| 475 Views
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।