| 304 Views
बुलबुले खबर, काठमाडौ । बाटिको ईन्टरटेनमेन्टकी संचालिका फेशन डिजाइनर गोमा अधिकारी धिताल द्वारा काठमाडौ, गोठाटारमा अवस्थित सिर्जनशिल चिल्ड्रेन नामक संस्थामा रहेका बिपन्न बालबालिकहरु लाई दशैको अवसरमा भोजन, सेनिटाइजर, मास्क एवम खाद्यान्न सामाग्री सहयोग गरेकीछिन । सो अवसरमा यिनले बिभिन्न प्रकारका मासुका परिकार समेत उपलब्ध गराएकी थिईन ।
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।