Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

फेशन डिजाइनर गोमा अधिकारी धिताल द्वारा बिपन्न बालबालिकहरु खाद्यान्न सामाग्री सहयोग

  |  304 Views

बुलबुले खबर, काठमाडौ । बाटिको ईन्टरटेनमेन्टकी संचालिका फेशन डिजाइनर गोमा अधिकारी धिताल द्वारा काठमाडौ, गोठाटारमा अवस्थित सिर्जनशिल चिल्ड्रेन नामक संस्थामा रहेका बिपन्न बालबालिकहरु लाई दशैको अवसरमा भोजन, सेनिटाइजर, मास्क एवम खाद्यान्न सामाग्री सहयोग गरेकीछिन । सो अवसरमा यिनले बिभिन्न प्रकारका मासुका परिकार समेत उपलब्ध गराएकी थिईन ।

प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७     12:29:31 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *