Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला

  |  4359 Views

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका – ३ सिस्ने नाला नजिक एक पुरुष मृत अवस्था मा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का सुचना अधिकारी
गोपाल रायमाझीका अनुसार सुर्खेत बिननपा २ बस्ने ५० बर्षका टेक बहादुर चौधरीको मृत्यु भएको पुष्टि गर्नु भयो ।


बृस्तित बिबरण अनुसन्धान पछि नै खुल्ने भन्दै अहिले शब लाई पोस्ट्मार्टमका लागि प्रदेश अस्पताल लगिएको प्रहरी निरिक्षक रायमाझीले बुलबुलेखबरलाई जानकारि दिनु भयो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १९, २०७७     6:34:00 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *