Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

विश्व अहिंसा दिवस सुर्खेतमा पनि मनाइयो

  |  354 Views

असोज १५, सुर्खेत । स्वतन्त्र नागरिक समाज सुर्खेतले विश्व अहिंसा दिवसको अवसर पारेर विरेन्द्रनगरमा शान्ती ¥याली गरेको छ ।

हिंसाभन्ने आफैमा नराम्रो भएको भन्दै वढा नं ६ का अध्यक्ष मोती कंडेलले मांसहारको आफ्नो आचरणमा सुधार आवश्यक रहेकोमा जोड दिनु भयो । चाडबाड नजिकिदै गर्दा बलिदिने प्रथा बढि हुने भएकाले त्यसको अन्त्यगर्दा सामाजिक संस्कारमा स्वच्छता आउने उहाको विश्वास छ । मांसहारले शारिरिक रुपमा पनि स्वस्थनहुने भन्दै त्यस तर्फ सजक हुनआग्रह गर्नुभएको छ ।

नेपालीहरुको महान पर्व दशै आए संगै हास, कुखुरा, खसि, बोका लगाएतको बलीदिने चलन रहिआएको छ ।कार्यक्रममा सहभागी सबैले वीरेन्द्रनगरका विभिन्न स्थानमा राष्ट्रिय झण्डासहित सचेतनामुलक प्लेक कार्डहरु समेत प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, असोज १५, २०७६     8:34:45 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *