Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

बालुवाटारको जग्गा बेच्ने गिरोहको सार्वजनिक, कलाकार निर्मल शर्माले सार्वजनिक गर्दै (भिडियो)

  |  618 Views

बुलबुले खबर, काठमाडौ । एपी वान टेलीभिजन बाट प्रशारित हांस्य टेली श्रृंखला “टेन टु फाइभ” को सफलता पछी निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित नयाँ हांस्य टेली श्रृंखला “चुरीफुरी डट कम” आज बाट बोधी एच डि च्यानलमा प्रशारण सुरु भएकोछ । नेपालको समसामयिक घट्नालाई दुरुस्ट देखाउने प्रयास गरिएको हांस्य टेली श्रृंखला “चुरीफुरी डट कम” अधिकान्स कलाकार पुरानै छन भने केही नयाँ कलाकारहरुको पनि अभिनय रहेकोछ । नेपालका चर्चित कलाकार हरुको अभिनय रहेको हांस्य टेली श्रृंखला “चुरीफुरी डट कम” मा निर्मल शर्मा, कमल कान्त मैनाली, रजनी केशी, केशब भट्टराई, सुभाष गजुरेल, घनश्याम गौतम, मुकुन्द मैनाली, रबी शर्मा “घाटो”, गजित बिष्ट, खुस्बु खड्का, सुरेश तिमिल्सिना, सुनिता श्रेष्ठ, योगेन्द्र श्रेष्ठ लगायत कलाकार हरुको अभिनय रहेकोछ ।

कमलकान्त मैनालीको कथा रहेको सो हांस्य टेली श्रृंखलामा गीतको शब्दमा शान्ती प्रिय, संगितकार शम्भुजित बास्कोटा, क्यामेरा राजु केसी, सम्पादन चन्दन दत्त रहेकाछन ।

खुशी खुशी फिल्मको प्रस्तुती रहेको सो हांस्य टेली श्रृंखला “चुरीफुरी डट कम” लाई ईमाइली लामा र रमेश एम के पौडेलले निर्माण गरेका छन ।

प्रकाशित मितिः मंगलबार, असार १०, २०७६     2:06:50 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *