Loading... 18 January 2021|   मङ्लबार, माघ ६, २०७७   

कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त

  |  376 Views

६ चैत,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ६, २०७४     7:22:05 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *