Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

VIDEO

‘साढे ७’ को ट्रेलर रिलिज

‘साढे ७’ को ट्रेलर रिलिज

    प्रकाशित मितिः बिहीबार, भदौ २२, २०७४       |
नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई र उसले देखेको घटनालाई मुख्य विषय बनाइएको फिल्म ‘साढे ७’ को ट्रेलर रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । फिल्म मंसिर १५ गतेदेखि प्रदर्शनमाा आउने बिहिबार आयोजित प्रेसमिटमा जानकारी गराइयो । प्रोमो हेर्नुस् : https://youtu.be/Uv0cX5M1yAE साम्तेन भुटियाको निर्देशन रहेको फिल्ममा गायक सत्यराज आचार्य मुख्य फोटो पत्रकारको भूमिकामा प्रस्तुत भएका छन् । सत्यराजसँ
हेर्नुस् यस्तो छ ‘छक्का पञ्जा २’ को ट्रेलर

हेर्नुस् यस्तो छ ‘छक्का पञ्जा २’ को ट्रेलर

    प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४       |
असोज ११ गते, फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर रिलिज गरिएको छ । ज्योतिषीको समय अनुसार बुधबार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा दिपक र दिपाले फिल्मको प्रोमो रिलिज गरेका हुन् । दिपाश्री निरौला निर्देशित फिल्मको ट्रेलर हेर्नुस् : ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवह
‘२ रुपैयाँ’को र्‍याप गीत सार्वजनिक

‘२ रुपैयाँ’को र्‍याप गीत सार्वजनिक

    प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४       |
काठमाडौं, १६ भदौ । आउँदो साता रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’को र्‍याप गीत सार्वजनिक गरिएको छ । रोहित शाक्यको संगीत तथा निर्माण रहेको सो गीतमा र्‍यापरद्वय लाउरे र एड्रेको स्वर रहेको छ । यही भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश उक्त गीतमा लाउरे र एड्रेसहित आशिफ शाह र निश्चल बस्नेतलाइ पनि देखाइएको छ । गीतको निर्देशन २ रुपैयाँकै निर्देशक असिम शाहले गरेका छन् । यसअघ
सुगमको दर्शन सार्वजनिक

सुगमको दर्शन सार्वजनिक

    प्रकाशित मितिः आइतवार, साउन २२, २०७४       |
गायक तथा संगीतकार सुगम पोखरेलले आफ्नो सातौं गीती संग्रह श्‍वेत हंसिनी’मा समावेश हुने नयाँ गीत ‘दर्शन’को म्युजिक भिडियो यही शुक्रबार युट्युबमा सार्वजनिक गरेका छन् । गीतले ईश्‍वरलाई खोज्दै हामी कहाँकहाँ धाउँछौँ तर ईश्‍वर हरेक मानिसमा जीवित हुन्छन् भन्‍न खोजेको छ । लाखौंको भेटी, मिठाई र दूध चढाइन्छन् ईश्‍वरलाई भनेर, तर त्यसमध्ये अलिकति मात्रै पनि दीन दुःखी र आवश्यकतामा परेकालाई सहयोग स्वरूप दिन सक

बिष्णु डुम्रेको अत्यन्तै रमाइलो  तिज गित सिङ्गापुरे सारी हेर्नुहोस भिडियो सहित 

    प्रकाशित मितिः मंगलबार, साउन १०, २०७४       |
साउन १०, सुर्खेत । बिष्णु डुम्रे र निरू शिरिशकाे अावाजमा रहेकाे गित सिँङगापुरे सारी अमेरीकामा सुटिङ सकेर बजारमा आएको छ । यस गितकाे शब्द लय चेतन गाेतामेकाे रहेकाे छ। सौगात स्टुडियोबाट रेकर्ड गरिएको यो गित पुरै अमेरिका शुटिङ गरिएको छ । नरेश गौतमको निर्देशनमा सलिना राइको कोरियोग्राफ गरिएको यो गितका क्यामेरामेन र कुशल सम्पादक योगेन थापाले साजसज्जा गरेका छन । भिम कुँवर र रुमानि ढुंगानाको बेजोड नृत्य