Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

VIDEO

कलाकार एवम निर्माता अशोक शर्माको निर्देशन बनेको चलचित्र “जयभोले” दशैमा प्रदर्शन हुने, ट्रेलर हेर्नुस् ।

कलाकार एवम निर्माता अशोक शर्माको निर्देशन बनेको चलचित्र “जयभोले” दशैमा प्रदर्शन हुने, ट्रेलर हेर्नुस् ।

    प्रकाशित मितिः आइतवार, बैशाख २, २०७५       |
काठमाडौ । ए ए ग्रुप को ब्यानरमा बनेको चलचित्र "जयभोले" यही आउने दशैमा प्रदर्सन हुने भएको छ । यस चलचित्रमा सौगात मल्ल, बुद्धी तामाङ, खगेन्द्र लामिछाने, सलोन बस्नेत, स्वस्तिमा खडका लगायत रहेकाछन । मल्टी स्टार कलाकारहरु अभिनय रहेको चलचित्र राम्रो बनेको अनुमान गर्न सकिन्छ । किरण शर्मा, कृति शर्मा, अन्कित शर्मा निर्माता रहेको यो चलचित्र लाई कलाकार एवम निर्माता अशोक शर्माले निर्देशन गरेका छन । पुर
उत्कृष्ट मेकिङ कवालिटीको नयाँ म्युजिक भिडियो सार्वजनिक

उत्कृष्ट मेकिङ कवालिटीको नयाँ म्युजिक भिडियो सार्वजनिक

    प्रकाशित मितिः आइतवार, बैशाख २, २०७५       |
चलचित्र छांयाकार रबिन्द्र बरालको निर्देशनमा बनाइएको अत्यन्त सुन्दर गीतको म्युजिक भिडियो यू टुयुबमा सार्वजनिक गरिएकोछ । बुढासुब्बा म्युजिकले आफ्नै अधिकारिक च्यानलमा राखिएको यो म्युजिक भिडियोको छांयाकन नेपालकै अत्यन्त सुन्दर जिल्ला मुस्ताङमा गरिएको हो भने मेकिङ कवालिटी अत्यन्त प्रशंसनिय रहेकोछ ,यस गीतको छायांकन निर्देशक बरालले आँफैले गरेका हुन । आर.बि शृजनको स्वरमा रहेको लोक आधुनिक गीत "मुस्तांगे
गोपाल जिएमको “उल्का भो” सार्वजनिक (भिडियो सहित )

गोपाल जिएमको “उल्का भो” सार्वजनिक (भिडियो सहित )

    प्रकाशित मितिः मंगलबार, चैत्र २०, २०७४       |
काठमाडौ,१९ चैत । नेपाली दोहोरी गीतमा निकै जमेका चर्चित गाएक गोपाल नेपाल जिएमको “मेरो माया उल्का भो “बोलको गीत सार्वजनिक भएको छ । यस गीतलाई मोर्डनाइज तरिकाले श्रोता सामु ल्याइएको छ । युटुब मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गाएक जिएमकै रहेको छ । भने उनलाई गायिका झुमा डागीले स्वरमा साथ दिएकी छ्न । यस गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल रश्मि तामाङ र गा
चैत्र २ गते “पंचायत” आउने पक्का, २८ बर्ष अघीको निरंकुश शासन ब्यबस्था फेरी हेर्न पाइने !

चैत्र २ गते “पंचायत” आउने पक्का, २८ बर्ष अघीको निरंकुश शासन ब्यबस्था फेरी हेर्न पाइने !

    प्रकाशित मितिः सोमवार, माघ २२, २०७४       |
काठमाडौं । अमेरिकामा उत्कृष्ट अवार्ड लिनसफल चलचित्र "पंचायत" को ट्रेलर राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएकोछ । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक छविलाल जोशीले विकट ठाउँमा पुगेर चलचित्र बनाएको र मौलिक विषय समेटिएकाले चलचित्र उत्कृष्ट हुने विस्वास व्यक्त गरे । कार्यक्रममा चलचित्र निर्देशक सोभित बस्नेत, मधुसुदन भट्टराई, ऋषि लामिछाने, निर्मल शर्मा, कलाकारहरु रमित ढुंग
‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

    प्रकाशित मितिः बिहीबार, माघ ११, २०७४       |
माघ ११, सुर्खेत । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । बिहिवार सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् । यसअघि चलचित्र पुरा
यूवराजको आँखा भित्र सार्वजनिक( भिडियो सहित)

यूवराजको आँखा भित्र सार्वजनिक( भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, असोज २, २०७४       |
असोज २, काठमाडौ । नेपाली चलचित्रमा पाश्र्व गायन गाएर दर्शक तथा स्रोताको मन जितिसकेका गायक युवराज चौलागाईं सुगम संगीतमा आधारित आधुनिक गीतमा पनि उत्तिकै स्थापित भैसकेका छन् । चलचित्रको गायनमा आउनुअघि नै सुगम संगीतका गीत गाइसकेका गायक चौलागाईंले यतिबेला स्रोता तथा दर्शकमाझ एउटा कर्णप्रिय गीत तयार पारेका छन् । आफ्नै संगीत तथा स्वरको ‘आँखा भित्र’ गीतमार्फत गायक चौलागाईं दर्शकमाझ आएका हुन् । उक्त गीत
देखन चम्पा का गायक कृष्ण काफ्लेको दशैं गित आयो ( भिडियो सहित )

देखन चम्पा का गायक कृष्ण काफ्लेको दशैं गित आयो ( भिडियो सहित )

    प्रकाशित मितिः सोमवार, असोज २, २०७४       |
असोज २,काठमाडौ । सर्बाधिक सफल चलचित्र “छक्का पन्जा” को सुमधुर गित “देखन चम्पा ” का गायक कृष्ण काफ्लेको आफ्नै आवाज र अभिनयमा ” आयो दशैं आयो ” बोलको गित आज यु ट्युबमा आएको छ । गायक काफ्ले लाई चर्चित नायिका बर्षा सिवाकोटीले साथ दिएकी छिन । शान थापाले निर्देशक गरेको यो गीतको शब्द अम्बिका गुरुङ को रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको सो गितलाइ पुरुषोत्तम न्योपानेले संगीत दिएका छन् भने संगीत संयो

“हुक्का रे” हाइलाइट नेपालमा १ लाख पटक हेरियो

    प्रकाशित मितिः सोमवार, असोज २, २०७४       |
काठमाडौ, असोज २ । पार्टी एवम डान्स जनरामा बनाइएको गीत "हुक्का रे" हाइलाइट नेपालमा १ लाख पटक हेरिएको छ । मारवाडी समुदायका गायक शेखर बगाडीयाको आफ्नो आवाज र शब्दमा रहेको सो गीत को निर्देशन चलचित्र निर्देशक एवम कान्तिपुर साप्ताहिकका पत्रकर सुब्रत आचार्य ले गरेका हुन । सोहन मानन्धरको संगीत रहेको यो गीतमा डान्स इन्डिया डान्सका अप बिजेता सुनिल छेत्री एवम नेपाली ठिटो समुहको कोरियोग्राफी रहेको छ भने अभिन
बिक्रम योगिको Mashup Song सार्वजनिक

बिक्रम योगिको Mashup Song सार्वजनिक

    प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४       |
बिक्रम योगीको Mashup Song फेरि त्यो दिन सार्बजनिक भएको छ । यो गितलाई बिक्रम योगी र सतिस थापाले एरेन्ज गरेका हुनभने छायांकन संजय राज पुरी र रेशम प्याकुरेलको रहेको छ । सम्पादन/रंग संयोजन/निर्देशन निर्मल प्याकुरेलको रहेको छभने अभिनय समिर कार्की र सिता सिंह ठकुरीको रहेको छ । यो गितको आधी छायांकन अस्ट्रेलियामा भएको हो । यस्तै किसिमका २ बटा गित को अहिले एरेन्जको काम भईरहेको र छिटैनै बजारमा ल्याउने
समीर आचार्यको गीत ‘घिन घिन बज्यो मादल’ सार्वजनीक

समीर आचार्यको गीत ‘घिन घिन बज्यो मादल’ सार्वजनीक

    प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४       |
केही समय अगाडी ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले नेपाली बजार र नेपाली बस्ने विदेशी बजारमा निकै राम्रो चर्चा पाएको थियो । त्यसपछि देउडा गीत ‘चट्ट सलाम छ’ मन–मनमा बस्न सफल भयो । अघिल्ला गीतको चर्चा सेलाउन नपाउँदै अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन बज्यो मादल’ सार्वजनीक गरेका छन् । यो गीतको भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘