Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

समाचार

वीरेन्द्रनगरका मेडिकल तथा औषधि पसलमा शिलबन्दी

वीरेन्द्रनगरका मेडिकल तथा औषधि पसलमा शिलबन्दी

    प्रकाशित मितिः आइतवार, साउन ५, २०७६       |
श्रावण ५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालनमा रहेका पाँच मेडिकल तथा औषधि पसलमा शिलबन्दी गरिएको छ । मापदण्ड विपरीत औषधि पसल र प्रयोगशाला संचालनमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा शिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत उत्तम शर्माले दर्ता नभएका मेडिकल, औषधि विभागमा मात्र दर्तागरी ल्याब संचालन गरेको, मेडिकल
कानून निर्माणमा पनि नागरिक सहभागिता बढाउनु पर्नेमा जोड

कानून निर्माणमा पनि नागरिक सहभागिता बढाउनु पर्नेमा जोड

    प्रकाशित मितिः आइतवार, साउन ५, २०७६       |
श्रावण ५, सुर्खेत । कानूनको प्रभावकारी कार्यान्वयनका लागि कानून निर्माणमा पनि नागरिक सहभागिता हुनु पर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।कर्णाली फाउण्डेसनले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश, उपभोक्ता हित संरक्षण गर्न बनेको विधेयक २०७५ माथिको पुनरावलोकन कार्यक्रममा सहभागिले कानून निर्माणमा पनि नागरिक सहभागिता बढाउनु पर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश सभा सामाज
जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पु¥याईयो

जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पु¥याईयो

    प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६       |
कालिकोट, ३ साउन । जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइते सबैलाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकल कलेज लगिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको जीप कर्णाली करिडोरअन्र्तगत जगन्नाथ गाउँपालिका ५ भुवाखो
मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

    प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६       |
नेपालको राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, ‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्
बाढी पीडितको समस्या समाधान गर्न स्थानीयको माग

बाढी पीडितको समस्या समाधान गर्न स्थानीयको माग

    प्रकाशित मितिः बिहीबार, साउन २, २०७६       |
श्रावण २, सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीलाई स्थानीयले बाढी पीडितको समस्या समाधान गर्ने गरी कानून निर्माण गर्न आग्रह गरेका छन् । कर्णाली फाउण्डेसनले विहीबार सुर्खेतको बराहतालमा आयोजना गरेको जनतासंग सभामुख कार्यक्रमका सहभागीले प्रदेश र स्थानीय सरकारले आफ्ना समस्या समाधानतर्फ गम्भीर नभएको भन्दै आवश्यक कानून निर्माण गरी बाढीपीडतलाई पुर्नस्थापना गर्न माग गरे । बराहताल –५ की
कर्मचारी नियुक्तिका लागि आव्हान गरेको विज्ञापनमाथि उच्च अदालत सुर्खेतले अल्पकालीन आदेशलाई दियो निरन्तरता

कर्मचारी नियुक्तिका लागि आव्हान गरेको विज्ञापनमाथि उच्च अदालत सुर्खेतले अल्पकालीन आदेशलाई दियो निरन्तरता

    प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६       |
असार २७, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले विधानविपरित कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाएकोमा उक्त कार्य रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ । उक्त विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै स्किम प्रमुख शिवप्रसाद गौतम लगायतले दिएको रिटमा उच्च अदालत सुर्खेतले गत असार १८ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रवार भएको बहसमा संस्थाले गरेको कर्मचारी नियुक्ति प
जिल्ला बन प्रमुख चार लाख घुस सहित पक्राउ

जिल्ला बन प्रमुख चार लाख घुस सहित पक्राउ

    प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६       |
असार २७, सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
सुर्खेतका पत्रकार महिलालाई सूचनाको अधिकार

सुर्खेतका पत्रकार महिलालाई सूचनाको अधिकार

    प्रकाशित मितिः बिहीबार, असार २६, २०७६       |
२६ असार, सुर्खेत । सुर्खेतका पत्रकार महिलाहरुलाई दुई दिने सूचनाको हकको विषयमा तालिम बिहीवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । पत्रकार महिलालाई सूचनाको हकको विषयमा जानकारी दिनुका साथै सूचनाको हकको विषयमा व्यवहारिक प्रयोग गर्न सहज होस भन्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा क्रियाशिल पत्रकार महिला शाखा सुर्खेतले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाट
पत्रकारमाथि गरिएको हातपातको भत्र्सना

पत्रकारमाथि गरिएको हातपातको भत्र्सना

    प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६       |
सुर्खेत, २० असार । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीले पत्रकारमाथि गरेको हातपात र दुव्र्यवहारप्रति विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, कर्णाली प्रदेश समिति र नेपाल प्रेस युनियन केन्द्रीय समितिले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेका हुन् । संस्थाका अध्यक्ष कुलमणी देवकोटाको संलग्नतामा सुर्खेत उ
विवाहको बर्षगांठमा “कसरी सम्झाउ मेरो मनलाई” भन्दैछन गायक सुगम पोखरेल (भिडियो)

विवाहको बर्षगांठमा “कसरी सम्झाउ मेरो मनलाई” भन्दैछन गायक सुगम पोखरेल (भिडियो)

    प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६       |
बुलबुलेखबर, काठमाडौं । आफ्नो विवाहको १७ औं बर्षगांठको अवसरमा एउटा मिठो सांगितिक कोसेली दर्शकमाझ ल्याएकाछन । श्वेत हंसिनी "एल्बम" मा रहेको "कसरी सम्झाउ मेरो मनलाई" बोलको गीतको भिडियो सार्वजनिक गरेकाछन । सांगितिक यात्राका क्रममा अमेरिकामा छायांकन गरिएको सो गीतको भिडियोलाई आफ्नै युट्युब च्यानलमा राखेका छन भने सो गीतको शब्द, संगित तथा आवाज सुगम पोखरेलको आफ्नै रहेकोछ भने संगीत संयोजन शैलेन्द्र प्रधान क