Loading... 14 December 2019|   शनिबार, मंसिर २८, २०७६   

खेलकुद

केपिएल : निश्चल चौधरीले उत्कृस्ट ब्याटिंग गर्दै होराइजनको जित

केपिएल : निश्चल चौधरीले उत्कृस्ट ब्याटिंग गर्दै होराइजनको जित

    प्रकाशित मितिः मंगलबार, बैशाख १७, २०७६       |
बैशाख १७, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ। समुह 'बि' अन्तर्गत न्यु होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार
केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली-११ सेमीफाइनलमा

केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली-११ सेमीफाइनलमा

    प्रकाशित मितिः सोमवार, बैशाख १६, २०७६       |
बैशाख १६, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलहरुमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ ले जित हाँसिल गरेका छन्। महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली-११ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो। लगातार तेश्रो खेलमा जित हाँसिल गर्दै आयोजक कर्णाली-११ ले समुह 'ए' बाट सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। सेमीफाइनल
केपिएल : मध्य-पश्चिम क्रिकेट क्लब र एपीएफ बिजयी

केपिएल : मध्य-पश्चिम क्रिकेट क्लब र एपीएफ बिजयी

    प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६       |
बैशाख १५, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र शशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन्। दिनको पहिलो खेलमा समुह 'ए' अन्तर्गत जित हाँसिल गर्ने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो। यस्तै दिनको दोश्रो खेलमा समुह 'बि' अन्तर्गत शशस्त्र प्रहरी बल ( एपीएफ ) ले न्यु होरा
केपिएल : मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँसलाई ७ विकेटले हरायो

केपिएल : मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँसलाई ७ विकेटले हरायो

    प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६       |
बैशाख १५, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ। खेलमा टस जितेर ब्याटिंग गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य मध्य-पश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पुरा गर्यो। मध्य-पश्चिमको जितमा बलिंगमा आकास बिस्ट र अ
केपिएल : कर्णाली ११ र एपिएफ बिजयी

केपिएल : कर्णाली ११ र एपिएफ बिजयी

    प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६       |
बैशाख १४, सुर्खेत । सुर्खेतमा जारि दोश्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिगको तेश्रो दिन सम्पन्न २ वटा खेलमा कर्णाली-११ र विभागीय टोलि शशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन्। कालिन्चोक मैदानमा सम्पन्न पहिलो खेलमा आयोजक टिम कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्यो। यस्तै दोश्रो खेलमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो। पहिलो खेल :- कर्णाली-
केपिएल : कर्णाली-११ को दोश्रो जित

केपिएल : कर्णाली-११ को दोश्रो जित

    प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६       |
बैशाख १४, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह 'ए' अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ। प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो। कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। खेलमा टस
केपिएल : न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लब बिजयी

केपिएल : न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लब बिजयी

    प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६       |
बैशाख १३, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग - २ अन्तर्गत शुक्रबार सम्पन्न दोश्रो दिनको खेलमा न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लबले जित हाँसिल गरेका छन्। दिनको पहिलो खेलमा न्यु होराइजन बुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई तथा दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले लालीगुराँस क्रिकेट क्लब झापालाई पराजित गर्यो । शुक्रबार बिहान सम्पन्न समुह 'बि' अन्तर्गतको खेलमा न्य
घरेलुटोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग केपीएलमा विजयी सुरुवात

घरेलुटोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग केपीएलमा विजयी सुरुवात

    प्रकाशित मितिः बिहीबार, बैशाख १२, २०७६       |
बैशाख १२, सुर्खेत । घरेलुटोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग केपीएलमा विजयी सुरुवात गरेको छ। सुर्खेतको बीरेन्द्रनगर कालिन्चोक किक्रेट मैदानमा आज भएको उद्घाटन खेलमा कर्णालीले झाँपाको लालिगुराँस क्रिकेट एकेडमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो । १०२ रनको लक्ष्य कर्णालीले कप्तान रबिन्द्र जंगशाहीको अविजित ४५ रनको पारीसंगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो। ट
दोस्रो संस्करणको केपीएल भोलीबाट सुरु

दोस्रो संस्करणको केपीएल भोलीबाट सुरु

    प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६       |
बैशाख ११, सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा भोलीबाट दोस्रो संस्करणको वाइवाइ कर्णाली प्रिमियर लिग केपीएल हुने भएको छ। २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभाग सहित छ टोलीले सहभागिता जनाउने भएका छन। प्रतियोगिता संञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पुर्ण तयारी पुराभएको संयोजक रेशम शाहीले जानकारी दिए। वीरेन्द्रनगरको स्थानीय कालुङ्चोक मैदानमा भोलि बिहान ११:०० बजे कर्णाली प्रदेशक
रबिन्द्र जङ्ग शाहीको कप्तानिमा ‘कर्णाली ११’ को टिम चयन

रबिन्द्र जङ्ग शाहीको कप्तानिमा ‘कर्णाली ११’ को टिम चयन

    प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६       |
बैशाख ९, सुर्खेत । वाई वाई कर्णाली प्रीमियर लिग (केपिएल २) को लागि ‘कर्णाली ११’ को टिम चयन गरिएको छ । रबिन्द्र जङ्ग शाहीको कप्तानिमा १४ सदस्यीय टिम चयन गरेको हो । अन्य सदस्यहरुमा प्रकाश जैशी, दिनेश अधिकारि, ललित प्याकुरेल, दिवान पुन, सन्दीप शाही, सौगात कार्की, जितेन्द्र सिङ ठकुरी, सोनु तामाङ, कृष्ण कार्की, लोकेश बम, किशोर महतो र दुई बिदेशी खेलाडी रहने छन । रिजर्ब : १) चन्द्र बि.सि २)दिने