Loading... 12 November 2019|   मंगलबार, कार्तिक २६, २०७६   

खेलकुद

फुटसल : नेबि संघ र तरुणदल सुर्खेत फाइनल प्रबेश

फुटसल : नेबि संघ र तरुणदल सुर्खेत फाइनल प्रबेश

    प्रकाशित मितिः शनिबार, कार्तिक ९, २०७६       |
कार्तिक ९, सुर्खेत । नेपाल तरूण दलको ६६ औँ स्थापना दिवसका अवसरमा तरुणदल सुर्खेतद्वारा आयोजित फुटसल प्रतियोगितामा नेबि संघ र तरुणदल सुर्खेत फाइनल प्रबेश गरेका छन । शनिबार भएको पहिलो खेलमा समुह ए को बिजेता CDEN र समूह बि को उपबिजेता नेबिसंघ बिचको खेलमा नेबिसंघ १ का बिरुद्ध ३ गोल गरि फाइनल प्रबेश भएको हो । यसै गरि दोश्रो खेलमा समूह बि को बिजेता तरुण दल सुर्खेत र समुह ए को बिजेता प्रजातान्त्
तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता

तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
कार्तिक ८, सुर्खेत । नेपाल तरूण दलको ६६ औँ स्थापना दिवसका अवसरमा तरुणदल सुर्खेतले फुटसल प्रतियोगिता संचालन गरेको छ । कार्यक्रममा बोल्दै पुर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टले दुई तिहाईको सरकारले कांग्रेस कार्यकर्तालाई विभिन्न आरोप लगाई षड्यन्त्र पुर्वक फसाउन खोजेकोले सचेत रहन आग्रह गर्नुभयो । राजनितिक परिर्वतनका लागि यूवाहरुको रचनात्मक भुमिका अपरिहार्य छ भन्ने सन्देश प्रवाह गर्न
तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता हुदै

तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता हुदै

    प्रकाशित मितिः मंगलबार, कार्तिक ५, २०७६       |
सुर्खेत, कार्तिक ५ । तरुणदल सुर्खेतले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा दुई दिने फुटसल प्रतियोगिता गर्ने भएको छ । केन्द्रीय निर्देशन अनुसार तरुणदल सुर्खेतले कर्तिक ५ गते देखी टिम दर्ताका लागी आवेदन आव्हान गरेको छ । कांग्रेसको सम्पुर्ण भातृ , भगेनी संगठन तथा सुवेच्छुक संगठनले प्रतियोगितामा भागलिन पाउने तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो । एउटा टिममा ७ जना खेलाडि सहभागि हुन
सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

    प्रकाशित मितिः बुधबार, जेठ १, २०७६       |
सुर्खेत, १ जेठ । सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता जेठ ४ गतेबाट हुन लागेको हो । कर्णाली प्रदेश क्रिकेटमा पछि परेकोले विद्यालयस्तरबाटै क्रिकेटको विकास होस् भन्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मोहन शाहीले बताए । उनका अनुसार एम. एस. एकेडेमीमा प्रदेशस्तरीय खेल खेलिसकेका धेरै खेलाडीहरुले तालिम लि
केल्मी ब्राण्डको शो रुम संचालनमा आयो ( भिडियो सहित )

केल्मी ब्राण्डको शो रुम संचालनमा आयो ( भिडियो सहित )

    प्रकाशित मितिः मंगलबार, बैशाख ३१, २०७६       |
बैशाख ३१, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खेलाडीहरुका लागि विभिन्न जर्सी र खेल सामग्री उत्पादनमा विश्व बजारमा छाएको केल्मी ब्राण्डको शो रुम संचालनमा आएको छ । राजु कलेक्सन स्पोर्ट्स क्लब हाउस का संचालक राजु पाण्डेले संचालनमा ल्याएको उक्त शो रुम लाई नेपाली महिला फुटबल टोलिका प्रशिक्षक हरि खड्का र सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले संयुक्त रुपमा एक कार्यक्रमका बिच
आर्मीले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

आर्मीले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

    प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६       |
बैशाख २१, सुर्खेत । लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो। सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख र
केपिएल : फाइनलमा त्रिभूवन आर्मी क्लब र न्यु होराइजन बुटवल भिड्दै

केपिएल : फाइनलमा त्रिभूवन आर्मी क्लब र न्यु होराइजन बुटवल भिड्दै

    प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६       |
बैशाख २०, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभूवन आर्मी क्लब र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा न्यु होराइजनले आयोजक कर्णाली-११ लाई ३ विकेटले तथा दोश्रो सेमीफाइनलमा आर्मीले एपीएफलाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल शनिवार सुर्खेत कालिन्चोक मैदानमा खेलिनेछ। पहिलो
केपिएल : सेमीफाइनल समीकरण पुरा

केपिएल : सेमीफाइनल समीकरण पुरा

    प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६       |
बैशाख १८, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा शशस्त्र प्रहरी बल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै समुह 'बि' को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। समूह 'बि' बाट समुह विजेताको रुपमा एपीएफ र उप-विजेताको रुपमा न्यु होराइजन बुटवल सेमीफाइनल प्रवेश गरेका छन् भने समुह 'ए' बा
केपिएल : आर्मी बिजयी हुदै सेमिफाइनल प्रवेश

केपिएल : आर्मी बिजयी हुदै सेमिफाइनल प्रवेश

    प्रकाशित मितिः मंगलबार, बैशाख १७, २०७६       |
बैशाख १७, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गरेको छ। समुह "ए" बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ। सोहि समुहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो। समुह "बि" बाट भने एपीएफ, न्य
केपिएल : निश्चल चौधरीले उत्कृस्ट ब्याटिंग गर्दै होराइजनको जित

केपिएल : निश्चल चौधरीले उत्कृस्ट ब्याटिंग गर्दै होराइजनको जित

    प्रकाशित मितिः मंगलबार, बैशाख १७, २०७६       |
बैशाख १७, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ। समुह 'बि' अन्तर्गत न्यु होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार