Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

राजनीति

जागरण अभियानले काँग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत गर्छ : यादव

जागरण अभियानले काँग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत गर्छ : यादव

    प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६       |
बैशाख २५, सुर्खेत । नेपाली काँग्रेसले आजदेखी देखि सुर्खेत सहित देशभर हिमाल, पहाड, तराई–मधेस काँग्रेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। जागरण अभियानको आज एक कार्यक्रमका बिच पार्टी  कार्यालय सुर्खेतमा केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्दै अभियानको शुरुवात गर्नुभयो। उद्घाटनगर्दै कोषाध्यक्ष यादबले जागरण अभियानले काँग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत पुर्याउने विश्व
गाउँ जागरण अभियानमा महामन्त्री खड्का

गाउँ जागरण अभियानमा महामन्त्री खड्का

    प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५       |
शुक्रबार बिहान पञ्चपुरी नगरपालिका वडा नं. ८, दुलालथाइस्थित लक्ष्मी सुनारको घरमा खाना खाएपछि भाँडा धुँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, साथमा केन्द्रीय सदस्य जीवनबहादुर शाही।  चैत २९, सुर्खेत । शुक्रबार बिहान लक्ष्मी सुनारको घरमा नयाँ पाहुना बनेर गए– नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का । जातीय छुवाछुतको जाँतोमा पिल्सिएको समाजमा कथित उपल्लो जातको, त्यसमाथि वर्षौंदेखि रेडियो टिभ
चुनाव हार्दैमा निराश नहुन काँग्रेस महामन्त्री खड्काको आग्रह  (भिडियो सहित )

चुनाव हार्दैमा निराश नहुन काँग्रेस महामन्त्री खड्काको आग्रह (भिडियो सहित )

    प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       |
सुर्खेत, २५ चैत्र । नेपाली काँग्रेसको महामन्त्री पूर्णबहादुर खड्काले एउटा चुनाव हार्दैमा पार्टी कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । मुलुकका ठूला आन्दोलनमा बलिदानी दिएको पार्टी काँग्रेसले एउटा चुनावमा हारेकै अवस्थामा कमजोर भएको महशुस नगर्न पार्टी कार्यकर्तालाई महामन्त्री खड्काले आग्रह गरेका हुन् । नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको सम्मान तथा बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोन्धन गर
राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा : कमल थापा

राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा : कमल थापा

    प्रकाशित मितिः शुक्रबार, फागुन २४, २०७५       |
फागुन, २४ सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा निस्केको बताउनु भएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइपुग्नु भएका राप्रपा अध्यक्ष थापाले आज (शुक्रबार) पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । यही फागुन १५ गतेदेखि शुरु भएको मेची–काली यात्रा फागुन ३० गते काठमाडौंमा पुगेर समापन
महामन्त्री खड्कालाई सुर्खेतमा भव्य स्वागत

महामन्त्री खड्कालाई सुर्खेतमा भव्य स्वागत

    प्रकाशित मितिः बिहीबार, फागुन २, २०७५       |
सुर्खेत, २ फागुन ।नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए । बुद्ध एयरको विमानबाट ओर्लन वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी, पार्टी सचिब टोप बहादुर रावत ल
प्रधानमन्त्री र मुख्यमन्त्रीको पूत्ला दहन, १३जना पक्राउ

प्रधानमन्त्री र मुख्यमन्त्रीको पूत्ला दहन, १३जना पक्राउ

    प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५       |
माघ १८, सुर्खेत । सत्ता पक्षमा रहेको सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले आज (शुक्रबार) बिहान ८ बजे मध्यपश्चिम बिश्वबिध्यालयको मुल प्रबेशद्वार नजिक प्रधानमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पूत्ला दहन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत को टोलिले १३ जना बिध्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्
हिन्दु जनजागरण कार्यक्रम सम्पन्न

हिन्दु जनजागरण कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
माघ २, सुर्खेत । राप्रपा सुर्खेतको हिन्दु जनजागरण कार्यक्रम बिरेन्द्रनगरमा भव्यता का साथ सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको आयोजनामा भएको जनजागरण कार्यक्रममा कार्यकर्ता प्रशिक्षण गरिएको हो । हिन्दुत्व जनजागरण कार्यक्रमकालागि कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता प्रेम बि.सी.ले जानकारी दिए । उनले भने, ‘कार्यकर्ताहरुलाई जनतामाझ प्रभावकार
गिरिजाबाबुकै पालामा आधुनिकीकरणको शुरूवात ः महत

गिरिजाबाबुकै पालामा आधुनिकीकरणको शुरूवात ः महत

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
२ माघ, सुर्खेत । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गरे। “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेस थियो”, उनले भने, “क
मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षी एक भएर अगाडी बढ्ने सहमति भएको छ : प्रचण्ड

मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षी एक भएर अगाडी बढ्ने सहमति भएको छ : प्रचण्ड

    प्रकाशित मितिः मंगलबार, पुस २४, २०७५       |
प्रनिश थापा, चितवन , २४ पौष । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षी एक भएर अगाडी बढ्ने सहमति भएका दावी गरेका छन् । हामी सत्ता पक्ष, प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति छ उनले भने, माथि दलहरूबिच ठुलै खिचातानी छ कि भन्ने नठान्नु । भूकम्प पुननिर्माण सम्बन्धी जिल्ला समन्वय बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्
सपथ लगत्तै चौधरी पुन: जेल

सपथ लगत्तै चौधरी पुन: जेल

    प्रकाशित मितिः बिहीबार, पुस १९, २०७५       |
काठमाडौं, १९ पौष । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएर रेशम चौधरी जेलतिर लागेका छन् । उनलाई डिल्लीबजार कारागारबाट लिएर आएको प्रहरी टोलीले शपथ सकिएलगत्तै सिंहदरबारबाट पुनः कारागार लगेको हो । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला चुनाव जितेको एक वर्षपछि उनले शपथ