Loading... 18 February 2020|   मंगलबार, फागुन ६, २०७६   

पत्रपत्रिका

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

    प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४       |
८ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन । निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन् । आयोगका अनुसार निर्वाचनमा खटिएकाल
वाम एकतामा दिल्ली ‘सरप्राइज’

वाम एकतामा दिल्ली ‘सरप्राइज’

    प्रकाशित मितिः आइतवार, असोज २२, २०७४       |
नयाँदिल्ली । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा
युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि हत्या..

युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि हत्या..

    प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४       |
१८ भदौ, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा बलात्कारपछि एक २० वर्षीया युवतीको हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको हत्या भएको हो। सुर्खेतबाट कालिकोट घर जान हिँडेकी युवतीलाई ट्रक चालकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ना ५ ख १८८७ नम्बरको ट्रकका चालकले ति युवतीलाई निशुल्क
पीडित सास्तीमै, राहत रकम फ्रिज

पीडित सास्तीमै, राहत रकम फ्रिज

    प्रकाशित मितिः बिहीबार, असार २२, २०७४       |
२२ असार, काठमाडौं । तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् । ‘५० हजारको जग्गा खोज्न थालेको एक साता ह