Loading... 13 December 2019|   शनिबार, मंसिर २८, २०७६   

स्वास्थ्य

डा. केसीको अनसनलाई राजनितिक रंग दिन खोजियो

डा. केसीको अनसनलाई राजनितिक रंग दिन खोजियो

    प्रकाशित मितिः बिहीबार, असार २८, २०७५       |
खड्क सुनार , जुम्ला । सरकारले डाक्टर गोविन्द केसीको अनसनलाई लिएर राजनितिक रंग दिन खोजिएको भन्दै विरोध गरेका छन् । जुम्लाका नागरिक समाजका अगुवाले सुलभ स्वास्थ्य र गुणस्तरिय स्वास्थ्य सेवा पाउनु पर्छ भनि गरिएको अनसनलाई राजनितिक रंग दिन खोजिएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको बताएका हुन् । १५ औँ सत्याग्रहको १३ औँ दिन आज कृष्ण मन्दिरमा कोण सभा आयोजना गदै नागरिक समाज र नेपाल मानव अधिकार संगठन ने
केसीको समर्थन गर्दै दृष्टिविहिन महिला पनि सडकमा

केसीको समर्थन गर्दै दृष्टिविहिन महिला पनि सडकमा

    प्रकाशित मितिः मंगलबार, असार २६, २०७५       |
  असार २६, जुम्ला । जुम्लाका बालबालिका र दृष्टिविहिन महिला पनि डाक्टर केसीको अनसनको समर्थनमा सडकमा उत्रिएका छन् । यस अघि जुम्लाका द्धन्द पिडित महिलाले डाक्टर केसीको जीवन रक्षाको माग गर्दै नारा जुलुस गरेका थिए । सत्याग्रहको एघारौ दिन पुगी सक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै आक्रोस व्यक्त भईरहेको छ । जुम्लाका बालबालिका र दृष्टिविहिन महिलाले केसीको जीवन बचाईदेउ सरकार, केसीको माग पु

स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिए

    प्रकाशित मितिः बिहीबार, असार २१, २०७५       |
असार २१, जुम्ला । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनमा उत्रेका कर्णालीका स्वास्थ्य कर्मीले आन्दोलन फिर्ता लिएका छन् । अनसनको पाँचौ दिन डा. केसीलाई उपचारका लागि अस्पताल पुयाईए पछि उनीहरुकोले आन्दोलन फिर्ता लिएको हुन् । कर्णाली चिकित्सक संघ कर्णाली शाखा जुम्लाले आज एक प्रेस विज्ञप्ती निकाल्दै आन्दोलनका कार्याक्रम स्थगन गरेको जनाएको छ । आजै कर्णालीका डाक्टरहरु नियमित काममा फर्कि
डाक्टर गोविन्द केसीले जुम्लामा अनसन गर्न नपाउने

डाक्टर गोविन्द केसीले जुम्लामा अनसन गर्न नपाउने

    प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५       |
शुभाकर विश्वकर्मा, जुम्ला । वरिष्ठ चिकित्सक प्रा. डाक्टर गोविन्द केसीले जुम्लामा अनसन गर्न नपाउने भएका छन् । पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भोली बाट अनसन गर्न लागेका केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रलायको निर्देशन अनुसार जुम्ला सदरमुकामका तीन क्षेत्रमा कुनै पनि किसिमको अनसन, आन्दोलन तथा नारा जुलुस जस्त
जेष्ठ नागरिक हरुका लागि स्वस्थ्य शिबिर

जेष्ठ नागरिक हरुका लागि स्वस्थ्य शिबिर

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
अमर कार्की बाबियाचाैर, सुर्खेत । पञ्चपुरी नगरपालिका भित्र का जेष्ठ नागरिक हरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर अाज बाबियाचाैरमा सम्पन्न भएको छ । जेष्ठ नागरिक हरुकाे स्वास्थ्य अवस्था बारेमा जानकारी लिन र अावश्यक सहयोग का लागि स्वास्थ्य शिबिर संचालन गरिएको हाे । पञ्चपुरी नगरपालिका काे अायाेजनामा भएको शिबिरमा २ सय ३५ जना ले निशुल्क स्वास्थ्य सेवा लिएका हुन । शिबिरमा बाथ राेग, नसा राेग,
स्वास्थ्यकर्मीलाई लागुऔषध दुर्ब्यसन विरुद्ध अभिमुखिकरण 

स्वास्थ्यकर्मीलाई लागुऔषध दुर्ब्यसन विरुद्ध अभिमुखिकरण 

    प्रकाशित मितिः बुधबार, जेठ ३०, २०७५       |
शुभाकर विश्वकर्मा, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्टार्फ नर्स र एच. ए.का विद्यार्थीहरुलाई लागुऔषध दुर्ब्यसन तथा ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मीहरुलाई  पहिलो पटक लागुऔषध दुर्ब्यसनका विषयमा अभिमुखिकरण गराईएको हो । नेपालमा पछिल्लो समय लागुऔषध दुर्ब्यसनी बढ्दै गएको पाईएको छ । २ वर्ष अघिको तथ्यांक अनुसार नेपा
सदरमुकाम खलंगाको फोहोर मैला व्यवस्थापन सकस बन्दै

सदरमुकाम खलंगाको फोहोर मैला व्यवस्थापन सकस बन्दै

    प्रकाशित मितिः बिहीबार, जेठ २४, २०७५       |
शुभाकर विश्वकर्मा, जुम्ला कर्णाली प्रदेशको औद्योगिक सहर जुम्लामा अव्यवस्थित फोहोर मैला व्यवस्थापन सकस बनेको छ । चन्दननाथ नगरपालिकाले दीर्घकालिन ल्याण्ड फिल्ड साईटको छनोट गर्न नसक्दा फोहोर मैला व्यवस्थपन सकस बनेको हो । नगरपालिकाले फोहोर दैनिक उठाउने गरेपनि त्यस्तो कार्य व्यवस्थित बन्न सकेको छैन् । नगरपालिकाले अस्थायी रुपमा फोहोर उठाउने ठाउँपनि जनसंख्याका चाप रहेको ठाउँ नजिकै हुदा दुर्गन्ध ब
कर्णाली प्रदेश मा ११० कुष्ठरोगीको पहिचान

कर्णाली प्रदेश मा ११० कुष्ठरोगीको पहिचान

    प्रकाशित मितिः बुधबार, जेठ २३, २०७५       |
जेठ २३, सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले कुष्ठ रोग निवारण अभियान २०७५ सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा कर्णाली प्रदेश क्षेत्र अन्र्तगतका १० जिल्लामा संकलन गरिएको तथ्याङ्क अनुसार जाजरकोटमा २४ जना, रुकुममा १० जना, सल्यानमा १४ जना, दैलेखमा ७ जना,कालिकोटमा १० जना,डोल्पामा १जना जुम्लामा ५ जना, मुगुमा ५ जना र हुम्लामा ३ गरी ११० जना कुष्ठ रोगका बिरामी रहेको पाइएको छ । जसमा सब
विद्यार्थीले उठाए जुगाड खोलाको फोहोर

विद्यार्थीले उठाए जुगाड खोलाको फोहोर

    प्रकाशित मितिः मंगलबार, जेठ २२, २०७५       |
शुभाकर विश्वकर्मा,  जुम्ला । जिल्लास्थित सरोकारावालालाई ध्यानाकर्षण गराउनको लागि विश्व वातारवण दिवसको अवसरमा जुगाड खोला सरसफाई गरिएको छ । सदरमुकाममा रहेका विभिन्न विद्यालयको आयोजनामा दुर्गन्धित बन्दै गएको जुगाड खोला सरसफाई गरिएको हो । प्लाष्टिक प्रदुर्षण निर्मुल पारौ, सके पुनः प्रयोग नसके वहिस्कार गरौ भन्ने नारा सहित मनाईएको हो । सेन्टपोल देउली वोडिङ्ग स्कुल र गो ग्रिनको आयोजनामा जुगाड खोला
जमाउदै “ लेउ ” ले बजार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

जमाउदै “ लेउ ” ले बजार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

    प्रकाशित मितिः आइतवार, जेठ २०, २०७५       |
२० जेठ , सुर्खेत । “ शिल तोडेर फाल्दीनु केहि फरक पर्दैन म पाँच पेटि फेरी ल्यायर दिउला ” रेडियो सुर्खेत कर्मी नवराज रोकाय काम सकेर घर तर्फ जादै गर्दा स्थानिय छेडा बजारमा टेलीफोनमा सुनियको सम्वाद हो यो । र त्यो सम्वादको कारण थियो बिक्रिका लागी राखिएको पानिको बोटलमा देखिएको लेउ । मानव स्वास्थ्य प्रति व्यावसायिको सम्वेदनशिलता यस्तो छ । त्यो पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा । कुरा पानिको ब्रा