Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

विचार

हेटौँडा भेलाको सन्देश

हेटौँडा भेलाको सन्देश

    प्रकाशित मितिः मंगलबार, असार १२, २०७५       |
-एनपी साउद कार्यनीति बनाएर अघि बढ्नुपर्छ भन्नेबारे जिल्ला सभापतिहरूबाट आएका महत्वपूर्ण सुझाबले पार्टीलाई आगामी कार्यदिशा तय गर्न बल पुग्नेछ । कांग्रेसको वैधानिक परिधिभित्र पार्टीका जिल्ला सभापति भेलाको कुनै व्यवस्था गरिएको छैन । तर, विगतदेखि नै जिल्ला सभापतिहरूलाई संगठनको मूल आधारका रूपमा भने कांग्रेसले स्विकार्दै आएको छ । पार्टीको ७७ वटै जिल्लामा फैलिएको संगठनको वस्तुस्थिति र मुलुकको राजन
औंठी/ग्रहरत्न धारणको बैज्ञानिकता

औंठी/ग्रहरत्न धारणको बैज्ञानिकता

    प्रकाशित मितिः सोमवार, चैत्र ५, २०७४       |
चैत ५, सुर्खेत । आकाशबाट झर्ने सम्पुर्ण ग्रहको सकारात्मक वा नकारात्मक उर्जालाई ब्यबस्थित गर्न र शारीरिक उर्जा मिलाउन रत्न धारण गर्नुपर्दछ । शरीरमा कुन तत्वको मात्रा कम छ, सोहिअनुसार त्यस तत्वको असरलाइ मिलाउन रत्न धारण गर्ने बिधान रहेको छ। हातका औंलाहरुमध्य तर्जनी औंलाले वायुको प्रतिनिधित्व गरेको हुन्छ। यसको ब्यबस्थापनका लागी यस औंलामार्फत शरीरमा उर्जा सम्प्रेषण गर्न थप बल प्राप्त होस् भन्ने हे
माघ १७ गते चन्द्रग्रहण लाग्ने, कुन राशिका लागि शुभ, अशुभ ?

माघ १७ गते चन्द्रग्रहण लाग्ने, कुन राशिका लागि शुभ, अशुभ ?

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
आदित्य राज उपाध्याय(युवा ज्योतिषी) जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ। माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । साँझ ६ बजेर ३६ मिनेटमा चन्द्रमा पूरै ढाकिने छ । यो क्रम १ घण्टा १६ मिनेटसम्म कायम
“विरेन्द्रनगरलाई यसरी बनाउँ धार्मिक केन्द्र  “

“विरेन्द्रनगरलाई यसरी बनाउँ धार्मिक केन्द्र “

    प्रकाशित मितिः सोमवार, माघ ८, २०७४       |
माघ ८, सुर्खेत । कुनै पनि ठाउँ एतिहासिक, धार्मिक, कला, संगीत र साहित्यले भरिपुर्ण हुने गर्दछ। त्यस मध्य एक हो विरेन्द्रनगर । यो ठाउँ प्रदेशको राजधानी मात्र नभएर सबै जिल्लाको संगम स्थल पनि हो। यहाँका चर्चित धार्मिक एबं आस्था र इतिहास बोकेका ठाउँ देउती बज्यै, शिव, राम, गणेश, शंकर मन्दिर त्यसैगरी बुलबुले र बराह तालले पुरै भ्याली देखिने घन्टाघर अनि अंधेरी र सात तले गुफाले सम्मार र जिर्णोधार मागी र
पढाईमा ज्योतिषीय टिप्स

पढाईमा ज्योतिषीय टिप्स

    प्रकाशित मितिः मंगलबार, पुस ४, २०७४       |
पुष ४, सुर्खेत। अहिलेको शताब्दी बिज्ञान र आबिस्कारको समय हो। हर ब्यक्ति पढ्न चाहन्छ तर सबै त्यति भाग्यमानी हुदैनन् किनकि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्ने चाहना मन भित्रै लुकेको छ। शिक्षा अहिले मानिसको स्तर नाप्ने साधन नि हुन थालेको छ। हरेक काममा अगाडि बढ्न शिक्षा अनिबार्य भैसकेको छ। तर कसरी पढ्ने भन्ने कुरा चाँहि अति महत्त्वपुर्ण कुरा हो जसबारे तल ज्योतिषीय टिप्सबाट चर्चा गरिएको छ। १) पु
यस कारण हार्‍यो काँग्रेस

यस कारण हार्‍यो काँग्रेस

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
काठमाडौं – संविधानसभाबाट नयाँ संविधान बनेपछि भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको छ । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसका प्रभावशाली नेताहरू नै निर्वाचनमा पछारिए। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने अड्कल गरिएका कांग्रेसका नेताहरू नै पराजित भए । ढुक्कसँग चुनाव जित्ने विश्लेषण गरिएका क्षेत्रमै पराजय
खाना हातले खानुको बैज्ञानिकता

खाना हातले खानुको बैज्ञानिकता

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
पूर्वीय संस्कार, संस्कृति, परम्परा र रितिस्थितीको पहिचान हो हातद्वारा भोजन गर्नु। एक्युप्रेसर तथा पूर्वीय लाक्षणिक चिन्तन दर्शन अनुसार प्रत्येक हातका औंलामा ब्राह्मणमा रहेका अनेकौं ग्रहपिण्ड, तिर्थ, पर्बत र नसा-नाडिको प्रतिबिम्ब रुप रहेको हुन्छ। त्यसै गरि हातको अग्रभाग लक्ष्मीको बास पनि हुन्छ। मुखमा अथार्त रसना, दन्त इत्यादी स्थानमा सरस्वती, काली देबिको बास हुन्छ। बैज्ञानिक रुपमा अनुसन्धान गर्दा
चिना मिलानको वैज्ञानिकता

चिना मिलानको वैज्ञानिकता

    प्रकाशित मितिः बिहीबार, कार्तिक २, २०७४       |
बिवाह गरेर मानिस आफ्नो जीवनलाई समाजमा मर्यादित र सम्पन्नशाली बनाउन चाहन्छ। हजारौं हजार बर्ष पछि सम्मको आफ्नो बंशको संस्कार र संस्कृतिलाइ अबिछिन्न राख्न चाहन्छ।तसर्थ गृहस्थाश्रममा प्रवेश गर्दा केटाकेटी दुबैको चिना मिलान गर्नुपर्ने ज्योतिष शास्त्रीय बिधान छ। मन पराएको केटी वा केटासँग ज्योतिषीलाई नहेराइ बिबाह गर्दा के हुन्छ? बिवाह गर्दा चिना मिलान नगरे के हुन्छ? चिना मिलान किन गर्ने? ज्योतिषीय मिल
ज्योतिषमा बैज्ञानिकता

ज्योतिषमा बैज्ञानिकता

    प्रकाशित मितिः शुक्रबार, असोज ६, २०७४       |
असोज ६, सुर्खेत । खगोलिय पिण्डको भू-मन्डल बासिमा त्येसको असरबारे जानकारी नै ज्योतिष शास्त्र हो । ज्योतिष एक प्राचीन बिज्ञान हो जसको माध्यमबाट आज आएर हामीले यो सबै सन्सारिक अबलोकन गर्न पाएका छौँ । आजको बिज्ञानको उद्गमस्थल ज्योतिष शास्त्र हो । द्रुभाग्य त त्यहि सुरु भयो जब ज्योतिष शास्त्रलाइ धर्मसग जोडियो र आम मानिसमा भ्रमको खेती गरियो । आम ब्यक्ति, प्राणी र सम्पुर्ण चराचर जगत नबग्रह, सत्ताइस नक्ष
जनैपूर्णिमा र नाग पन्चमी १३ गते एकै दिन किन ?

जनैपूर्णिमा र नाग पन्चमी १३ गते एकै दिन किन ?

    प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       |
साउन ११,सुर्खेत । युवा ज्योतिषी आदित्यराज उपाध्याय ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ । पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा