Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

पश्चिम सुर्खेतमा बस दुर्घटना, ४ घाइते

  |  1783 Views

 

सुर्खेत, मंसिर १५ । पश्चिम सुर्खेतमा बस दुर्घटना भएको छ । सुर्खेत पश्चिमको विजौरा बाट विरेन्द्रनगर तर्फ आउदै गरेको ना २ ख ५४२० नम्बरको बस वड्डिचौरको सोतखोला नजिकै सडकमै पल्टिएको हो ।

बस पल्टिएर घाईते भएका ४ जना लाई विरेन्द्रनगर ल्याईएको छ । गाडि अनियन्त्रीत भएर दुर्घटना भएको रहेछ प्रहरी जवान भिमबहादुर थापाले भन्नुभयो “दुर्घटनाको खबर पाउना साथ हामी आएका थियो, हामी आउदा घाईतेहरुलाई लगिसकिएको रहेछ त्यसैले घाईतेहरुको पहिचान भएन । बस सडकमै भएकाले अहिले बाटो अवरुद्ध छ ।”

Bulbule
प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     3:23:57 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *