Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

रक्तदान कार्यक्रम

  |  119 Views

सुर्खेत मंसिर ८ । गरिमा विकास बैंक लिमिटेड सुर्खेत शाखाले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रमबाट ४६ पिन्ट रगत संकलन भएको छ । गरिमा विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

 

Bulbule
प्रकाशित मितिः आइतवार, मंसिर ८, २०७६     12:30:52 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *