| 287 Views
सुर्खेत, कार्तिक ५ । तरुणदल सुर्खेतले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा दुई दिने फुटसल प्रतियोगिता गर्ने भएको छ ।
केन्द्रीय निर्देशन अनुसार तरुणदल सुर्खेतले कर्तिक ५ गते देखी टिम दर्ताका लागी आवेदन आव्हान गरेको छ । कांग्रेसको सम्पुर्ण भातृ , भगेनी संगठन तथा सुवेच्छुक संगठनले प्रतियोगितामा भागलिन पाउने तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो । एउटा टिममा ७ जना खेलाडि सहभागि हुन पाउने छन ।

बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।