Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता हुदै

  |  287 Views

सुर्खेत, कार्तिक ५ । तरुणदल सुर्खेतले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा दुई दिने फुटसल प्रतियोगिता गर्ने भएको छ ।

केन्द्रीय निर्देशन अनुसार तरुणदल सुर्खेतले कर्तिक ५ गते देखी टिम दर्ताका लागी आवेदन आव्हान गरेको छ । कांग्रेसको सम्पुर्ण भातृ , भगेनी संगठन तथा सुवेच्छुक संगठनले प्रतियोगितामा भागलिन पाउने तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो । एउटा टिममा ७ जना खेलाडि सहभागि हुन पाउने छन ।

Bulbule
प्रकाशित मितिः मंगलबार, कार्तिक ५, २०७६     5:15:38 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *