Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

हरि विष्टको स्वरमा नयाँ लोक पप गित ‘मायाको रुमाल’ सार्वजनिक

  |  268 Views

असोज १५, सुर्खेत । दशैंको छेको पारेर सुर्खेती सर्जक हरि विष्टको स्वरमा नयाँ लोक पप गित ‘मायाको रुमाल’ सार्वजनिक भएको छ । उनलाई स्वरमा रोशन सिंह र शिव संगितले साथ दिएका छन् । गीतमा कमल सौरागको संगीत संयोजन र हरि आफ्नै शब्द तथा संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायाकंन, क्रान्ति केसीको सम्पादन, नरेश विर सिंहको कोरियोग्राफी र क्रान्ति आफ्नै निर्देशन रहेको छ । भिडियोमा बुगी उगीका १ देखि १२ सम्मका प्रतिस्पर्धीले अभिनय गरेका छन् ।

Bulbule
प्रकाशित मितिः बुधबार, असोज १५, २०७६     8:01:58 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *