Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

विवाहको बर्षगांठमा “कसरी सम्झाउ मेरो मनलाई” भन्दैछन गायक सुगम पोखरेल (भिडियो)

  |  74 Views

बुलबुलेखबर, काठमाडौं । आफ्नो विवाहको १७ औं बर्षगांठको अवसरमा एउटा मिठो सांगितिक कोसेली दर्शकमाझ ल्याएकाछन । श्वेत हंसिनी “एल्बम” मा रहेको “कसरी सम्झाउ मेरो मनलाई” बोलको गीतको भिडियो सार्वजनिक गरेकाछन । सांगितिक यात्राका क्रममा अमेरिकामा छायांकन गरिएको सो गीतको भिडियोलाई आफ्नै युट्युब च्यानलमा राखेका छन भने सो गीतको शब्द, संगित तथा आवाज सुगम पोखरेलको आफ्नै रहेकोछ भने संगीत संयोजन शैलेन्द्र प्रधान को रहेको छ ।


आँफैले निर्देशन गरेको “”कसरी सम्झाउ मेरो मनलाई” गितको भिडियो छायांकनमा अमेरिकामा बसोबास गर्ने सरोबर कजासुको रहेकोछ भने भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेकाहुन ।
करिब २५ बर्ष अघीदेखी सांगितिक यात्रा थालेका गायक सुगम अहिलेका चर्चित गायक हुन भने सर्बाधिक सांगितिक यात्रामा सधैं ब्यस्त रहने गायक पनि हुन ।
सुगम पोखरेलको नयाँ गीतको भिडियो यहाँ हेर्नु होला ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     7:11:24 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *