Loading... 15 October 2019|   मंगलबार, असोज २८, २०७६   

स्वस्तिमा खड्का अभिनित “महसुस” म्युजिक भिडियो सार्वजनिक (भिडियो)

  |  161 Views

बुलबुले खबर ,काठमाडौ । केही महिना अघी बजारमा चर्चित रहेको “मादलु” गीत का पुर्बेली गायक बिक्रम धमलाको “महसुस” गीत सार्वजनिक गारिएकोछ । गायिका आकांक्ष्या बस्यालको पनि स्वरमा रहेको नयाँ गीतको भिडियो यूट्युब मा सार्बजनिक गरिएको छ । “महसुस” नामक गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेकोछ । सो गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन भने बुद्ध थापाको छायांकन रहेकोछ । प्रदेश ३ को बिभिन्न मनोरम स्थानमा खिचिएको सो गीतको भिडियो लाई बिकास धमलाले कांटछाट गरी मुर्त रुप दिएका छन । भिडियो ओएसआर डिजिटलको यु ट्युब च्यानलमा राखिएकोछ ।

Bulbule
प्रकाशित मितिः बिहीबार, असार ५, २०७६     3:59:08 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *