Loading... 19 September 2019|   बिहीबार, असोज २, २०७६   

भोलि चर्चित र्यापर Vten भेरिगङ्गा उपत्यका महोत्सवमा आउदै

  |  258 Views

सुर्खेत । ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीग‌ंगामा सन्चालन भइरहेको भेरीगङ्गा उपत्यका महोत्सव २०७६ को नवौं दिन जेष्ठ २६ गते भोली चर्चित ¥यापर समिर घिसिङ (भिटेन) आउने भएका छन ।

हामी यस्तै त हो नि ब्रो, मान्छे खत्तम, ¥यापको राजा, माफ गरिदेउन आमा, सिमसिमे पानी, हालखबर, तिम्रो लाउरे यता, चुराेट जस्ता धेरै चर्चित ¥याप गीतहरुबाट चर्चाको शिखर चुमेका ¥यापर भिटेन महोत्सवमा आउने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको नवौं दिन ¥यापर भिटेनसंगै भेरीगङ्गाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । महोत्सवे जेष्ठ २७ गतेसम्म सञ्चालन हुनेछ ।

Bulbule
प्रकाशित मितिः शनिबार, जेठ २५, २०७६     7:55:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *