Loading... 18 September 2019|   बुधबार, असोज १, २०७६   

प्रभावन र गीतादेवी को “सपनी” (भिडियो सहित)

  |  144 Views

लोक दोहोरी गाएक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ ।
गितको शब्द, संगीत, स्वर, तथा  भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन  । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ ।
गितको भिडियोको लिंक तल दिईएको छ ।

Bulbule
प्रकाशित मितिः शनिबार, जेठ १८, २०७६     1:36:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *