Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

गायक हेमन्त शर्माको निर्देशनमा “स्वतन्त्र” सार्वजनिक

  |  118 Views

बुलबुले खबर,काठमाडौ । सोलो संगितका लागि चर्चित रहेका सुप्रसिद्ध गायक “हेमन्त शर्मा” को नयाँ गीत “स्वतन्त्र” बोलको गीत सार्वजनिक भएकोछ । सो गीतले हरेक नागरिक स्वतन्त्र एवम हुनुपर्ने मुल संदेश दिएको छ । युमी बलामी, शुभम भुजेल र रोमा लाई फिचर्ड गरिएको सो गीतको भिडियोलाई गायक शर्माले आँफै निर्देशन गरेका छन भने बुद्ध थापाको छायांकनमा बिकास धमलाले भिडियो सम्पादन गरेका छन ।
शब्द, संगित तथा स्वर हेमन्त शर्मा स्वयम को रहेको छ भने बिबी अरुरागी , सुबोल थापाको क्रमश एरेन्ज र कोरियोग्राफी रहेको छ ।
गायक हेमन्त शर्मा को आफ्नै अफीसियल यू ट्युब च्यानलमा रहेको सो गीत हेर्नका लागि तलको लिंकमा क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

Bulbule
प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६     10:47:46 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *