Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

निर्मल शर्मा को निर्देशनमा “आमा”

  |  283 Views

बुलबुले खबर, काठमाडौ ।  गीतकार पुष्पा खनालले आमा लाई समर्पित गरी लेखिएको “आमा” बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायिका बिन्दु परियारको आवाजमा रहेको सो गीतमा लक्ष्मण शेषको संगित रहेकोछ ।

आमाको महत्व र समर्पणको गाथा प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री रज्नी केसी, सुनिता श्रेष्ठ र एडेल तामाङको अभिनय रहेको छने सो भिडियोलाई चलचित्र निर्देशक एवम कलाकार निर्मल शर्मा निर्देशन गरेका हुन । राजु केसी को छायांकन रहेको सो भिडियो लाई गौतमराज खड्काले सम्पादन गरेका हुन । म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलमा सो गीत रहेकोछ ।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख १०, २०७६     11:56:05 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *