Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

नयाँ बर्षमा निर्मल शर्मा को “याद तिम्रो”

  |  200 Views

बुलबुले खबर । छायांछबी क्रयसनको प्रस्तुती रहेको “याद तिम्रो” बोलको म्युजिक भिडियो नयाँ बर्ष २०७६ को अवसर पारेर सार्वजनिक गरेकोछ ।
युवाहरु माझ चर्चित रहेका चर्चित गायक युवराज चौलागाइको सुमधुर आवाजमा रहेको सो म्युजिक भिडियो चलचित्र निर्देशक एवम कलाकार निर्मल शर्मा ले निर्देशन गरेकाछन भने शब्द शान्तिप्रियको रहेको छ । “याद तिम्रो” गीतमा अर्जुन पोखरेल ले संगित भरेकाछन उक्त म्युजिक भिडियोमा श्रीदेव भट्टराई, अनामिका चौलागाइ , राम ढकाल को अभिनय रहेकोछ । । छायांछबी क्रयसनकै पोस्ट प्रडक्सन रहेको सो गीत लाई बिरेन्द्र भाट “बिपिन” ले सम्पादन गरेका छन भने राजु केसीको छायाकन रहेको छ ।

छायांछबी क्रयसनको यु ट्युब च्यानलमा रहेको सो गीत हेर्नकालागी तल को लिंकमा क्लिक गर्नु होला ।

Bulbule
प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६     11:55:20 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *