Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

पूर्वको गायकको सुदुरपश्चिमलाई माया, सुगम ले ल्याए पृथक सैलीको नयाँ गीत ।

  |  710 Views

लामो समय देखी गायनयात्रा मा रहेका सुगम पोखरेल को बिल्कुलै फरक सैलीको सुदुरपश्चिमको परीवेश झल्किने नयाँ गीत “कर्णाली” सार्वजनिक गरेकाछन ।


“श्वेत हंसिनी” नामको एल्बममा रहेको सो गीतको शब्द, लेखन र संकलन सुगम आँफैले गरेका हुन । पूर्व पश्चिम सांगितिक यात्राका क्रममा आँफैले छायांकन गरेका केही राम्रा दृष्यहरु समाबेश गरी तयार गरेको सो भिडियोमा सर्बदेव सिग्देलले छायांकनमा सहयोग गरेकाछन भने संगित सुगम आँफैको छ भने संयोजन मोहित मुनालको रहेकोछ ।

आधुनिक, पप र चलचित्र हुदै फरक प्रकारको गीत संगीत आफुले दर्शक तथा श्रोतालाई प्रस्तुत गर्दै आएको बताउने सुगमको “कर्णाली” भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेकाछन ।

सुगम पोखरेलको आफ्नै अफिसियल यूट्युब च्यानलमा सो गीत राखेका छन ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् ।

Bulbule
प्रकाशित मितिः बुधबार, चैत्र २७, २०७५     1:01:28 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *