Loading... 12 November 2019|   मंगलबार, कार्तिक २६, २०७६   

कर्णाली महोत्सव उद्धघाट्न ( फोटो फिचर सहित )

  |  775 Views

फागुन ४, सुर्खेत । हिजो (शुक्रवार) देखि शुरु हुने भनिएको कर्णाली महोत्सव मौसमको प्रतिकुलताका कारण आज शनिबार उद्धघाट्न भएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले महोत्सव को उद्धघाट्न गरेका हुन । मौसम प्रतिकुल भएका कारण महोत्सव स्थल हिलाम्य देखिन्थ्यो । 

कर्णाली महोत्सव फागुन ११ गते सम्म चल्ने छ ।  

महोत्सव मा आज गायिका पुर्णकला बिसि, हास्य कलाकार राजा राजेन्द्र लगायतले आफ्नो प्रस्तुती दिने सांस्कृतिक संयोजक भिम पौडेलले बताए ।

Bulbule
प्रकाशित मितिः शनिबार, फागुन ४, २०७५     3:00:51 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *