Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

बिराटनगर महानगर पालिकाको सद्भभावनादुतमा दिपाश्री निरौला र सुमित खड्का नियुक्त

  |  287 Views

बुलबुलेखबर, बिराटनगर । काठमाडौ पछीको दोस्रो ठुलो शहरको रुपमा परिचित, प्रदेश न. १ को सदरमुकाम बिराटनगरमा बिराटनगर महानगर पालिकाको सद्भभावनादुतमा चर्चित कलाकार एवम निर्देशक दिपाश्री निरौला र अर्का चर्चित राष्ट्रियभावका गायककार सुमित खड्कालाई महानगर पालिकाले नियुक्ती गरेकोछ । एक कार्यक्रमको सिलसिलामा बिराटनगरका मेयर भिम पराजुलीले दुबैलाई सद्भभावनादुत घोसित गरेका थिए ।

बिराटनगरनै जन्मथलो भएको दिपाश्री निरौला बिगत २५ बर्ष देखी नेपाली कला क्षेत्रमा आबद्द छिन भने छक्का पन्जा सिरिजको सबै फिल्ममा निर्देशन गरेर सर्बाधिक कमाइ हुने चलचित्रमा नयाँ ईतिहास रचेकीछिन । त्यस्तै बिराट्नगरका अर्का गायक सुमित खड्का लामो समय देखी गायन यात्रामा छन भने उनले धेरै जसो राष्ट्रियभावका गीत गाएकाछन भने राष्ट्रियभावका गीतका लागि धेरै अवार्ड पनि हासिल गरेका छन ।

Bulbule
प्रकाशित मितिः सोमवार, माघ २८, २०७५     6:08:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *