Loading... 12 November 2019|   मंगलबार, कार्तिक २६, २०७६   

जुम्बा र फेशन शो (फोटो फिचर सहित )

  |  487 Views

कार्तिक २९, सुर्खेत । नाङ्गो खुट्टा द्वारा आयोजित जुम्बा पार्टी र फेशन शो बिरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा र्याम्प वाक, जुम्बा डान्स र साल्सा प्रस्तुत गरिएको थियो । स्थानिय जियाना रेस्टुरेन्ट मा सुरु भएको फेशन शो मा स्थानिय मोडल सहित चर्चित मोडल माला लिम्बु, नायक गौरभ पहारी को समेत उपस्तिथि रहेको थियो । करिब दुइ घण्टा को अबधी मा सकिएको कार्यक्रम को संयोजन चर्चित कोरियोग्राफर केशव थापाले गरेका थिए ।

 

Bulbule
प्रकाशित मितिः बिहीबार, कार्तिक २९, २०७५     10:08:55 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *